Logo

रिपोर्टर्स नेपाल

माओवादी आन्दोलनलाई एकीकृत गर्न महासचिव होइन, सदस्यमात्रै भएर पनि काम गर्न तयार छुः विप्लव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफू माओवादीको सदस्य भएर काम गर्न पनि तयार रहेको बताएका छन् । हिजो

विस्तृत पढ्नुहोस
कोशी सरकार: पाँच मन्त्री नियुक्त हुँदा महिला सहभागिता शून्य !

काठमाडौं,२४ असार । गत बिहीबार नियुक्त भएका कोशी प्रदेशका पाँचौं मुख्यमन्त्री नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज पनि मन्त्रिपरिषद् विस्तार गरेका छन् । थापाले आइतबार सत्ता

ललिता निवास प्रकरणमा अपराध गरेको भए मैले दण्ड भोग्नैपर्छः माधव नेपाल (भिडियोसहित)

काठमाडौं, २४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

दुर्घटनाका घटना बढ्दै गएकोप्रति चिन्ता जनाउँदै ओली भन्छन्: सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो

काठमाडौं,२४ असार । नेपालमा पछिल्लो समय सडक दुर्घटनाका घटनामा वृद्धि हुँदै गएको पाइएको छ । हालसालै सार्वजनिक एक प्रतिवेद्धन अनुसार नेपालमा औसत दैनिक ६ जना मानिसले सडकलगायतका दुर्घटनाबाट ज्यान गुमाएको

कोशी प्रदेश सरकारमा नियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं,२४ असार । उद्धव थापा नेतृत्को कोशी प्रदेश सरकार विस्तार भएको छ । आज थप तीनमन्त्री नियुक्त गरेका हुन् । आज मन्त्री बन्नेहरुमा नेकपा माओवादी केन्द्रबाट जीवन आर्चाय र राजेन्द्र

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं, २४ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति दिने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय र बहुमत पुर्‍याउन हस्ताक्षर दिने सभामुख बाबुराम गौतमको

भूमि आयोग कञ्चनपुरले सुरु गर्यो जग्गाधनी पुर्जा वितरण

काठमाडौं, २३ असार । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा पुर्जा वितरण गरिएको हो ।

एमाले महासचिव पोखरेलको प्रश्नः ‘कमजोरले शासनको नेतृत्व गर्ने, जनताको जनादेश यस्तै हो ?’

काठमाडौं, २३ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कमजोरले शासनको नेतृत्व गर्ने अवस्थाबाट मुलुकलाई बाहिर ल्याउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित

एमाले महासचिव पोखरेल भन्छन्ः ‘धेरै राजनीतिक दलहरु हुँदा राष्ट्रको भविष्य अध्यारो हुन्छ’

काठमाडौं, २३ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले धेरै राजनीतिक दल हुँदा मुलुकको भविष्य अध्यारो हुने बताएका छन् । आज (शनिबार) एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन

तीन महिनामै दोब्बर भयो बैंकिङ कसुर

काठमाडौं, २३ असार । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो ।

लिङ्देनलाई साथीको फोनः प्रचण्ड इमानदार रहेको भन्दै विरोध नगर्न आग्रह

काठमाडौं, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २०६२/०६३ को राजनैतिक परिवर्तनपछि नेपालको निर्णायकत्व विदेशीहरुको हातमा रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित राप्रपा सम्पर्क

लिङ्देनको चेतावनीः ‘राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि सात दिनमात्रै सडकमा निस्कियौं भने घुँडा टेकाइदिन्छौं’

काठमाडौं, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मुद्दा लिएर सात दिनमात्रै सडकमा निस्किएको खण्डमा गणतन्त्रवादीहरुले घुडा टेक्ने बताएका