Logo

रिपोर्टर्स नेपाल

संसद् भवनमा ‘ग्रेटर नेपाल’ को नक्सा राख्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ जेठ । स्वतन्त्र युवाहरुले ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न माग गर्दै प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा

विस्तृत पढ्नुहोस
माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल

काठमाडौं, २५ जेठ । मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिहरुसँग छलफल भएको छ । १०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, २५ जेठ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको

अब संघ र प्रदेशमा एक-एक वटामात्रै आधिकारिक ट्रेड युनियन

काठमाडौं, २५ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघ र प्रदेशमा एक–एक वटामात्रै ट्रेड युनियन रहेने व्यवस्था भइरहेको बताएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन

देउवालक्षित गगनको अभिव्यक्तिः ‘विश्राम लिनुपर्ने कुरा मान्नुपर्छ’

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वबाट विश्राम लिने कुरा सबैले मान्नुपर्ने बताएका छन् । महामन्त्री थापाले धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सुधारका निम्ति गुट

कांग्रेसको नयाँ सदस्यता र नवीकरण अनलाईन प्रणालीबाटै

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसले आगामी असार १ गतेदेखि पार्टी सदस्यता वितरण अनलाईन प्रणालीमार्फत् गनृए भएको छ । कांग्रेसका नेता तथा कार्यकर्ताले आगामी असाढ १ बाट सदस्यता नवीकरण र

बालेनलाई दीपकराजको सुझावः भूईँको टिप्न नखोजौं, भएकोलाई जोगाऔं’

काठमाडौं,२५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । नेपालले सुघौली सन्धि गर्नुअघि आफ्नो स्वामित्वमा रहेको भूमि समेटिएको नक्सासहितको तस्बिर उनले आफ्नो कार्यकक्षमा

एकता नगर्ने हो भने लामो समय ‘वाम शक्ति’ टिक्दैनः बाबुराम भट्टराई

काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रगतिशील, लोकतान्त्रिक र समाजवादी शक्तिहरुको एकता अपरिहार्य भएको बताएका छन् । नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने

पापी मनहरुले घेराबन्दी गरिरहेका छन्ः मन्त्री किराँती

काठमाडौं, २५ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले आफूविरुद्ध पापी मनहरुले घेराबन्दी गरिरहेको बताएका छन् । आज (बिहीबार) खोटाङको दिक्तेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन

अब एमालेले तयारीका साथ दनक दिने बेला भयोः ओली

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको संरक्षणमा आपराधिक गतिविधि भइरहेको आरोप लगाएका छन् । आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमाले नेता

‘भ्रष्टाचार नगर्ने कोही छ ?’

काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश भ्रष्टाचारको दलदलमा फसिसकेको टिप्पणी गरेका छन् । नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने केन्द्रीय समिति बैठकमा

पार्टी एकता र चुनावी तालमेललाई लिएर पछुताउँदै बाबुराम

काठमाडौं, २५ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अहिले पहिचान र अस्तित्वको संकटमा रहेको बताएका छन् । नेसपाको आज (बिहीबार) बाट सुरू भएको दुई दिने केन्द्रीय