Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्री प्रचण्ड नागरिकता विधेयक कोशेली लिएर भारत भ्रमणमा जानुभयोः सांसद न्यौपाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) के नेतृ एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक कोशेली लिएर भारत गएको

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (भिडियोसहित)

काठमाडौं, २४ जेठ। सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरिरहेका छन् । उनले गत जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणका बारेमा भएको क्रियाकलापहरुको

प्रचण्डलाई एमाले नेता थापाको प्रश्न, ‘१७ हजार मान्छे मारेर लोकतन्त्रका कुरा गर्ने ?’ (भिडियोसहित)

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १७ हजार मान्छे मारेर लोकतन्त्रका कुरा गर्न नसुहाउँने टिप्पणी गरेका

एमालेमा हट्यो ७० वर्षे उमेर हद

काठमाडौं, २४ जेठ । नेकपा (एमाले) ले ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालयको बैठकले कार्यकारिणी समितिमा लाग्ने उमेर हद हटाएको हो । एमालेको विधानमा सबै तहको कार्यकारी

नक्कली शरणार्थी प्रकरणः ‘हाई प्रोफाईल’ लाई हत्कडी नलगाएको विषय उठ्यो इजलासमा

काठमाडौं, २३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस चलिरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको अभियमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण

‘हामीलाई प्रकृतिले सबैथोक दिएर पनि बुद्धि चाहिँ के दियो के ?– उपेन्द्र यादव

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रकृतिले हामीलाई सबैथोक दिएर पनि केही नभएको जस्तो भएर बस्नु परेको बताएका छन् । कतिपय मरुभूमि देश जहाजमा

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति

एजेन्सी । अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो । भारत भ्रमणको क्रममा अमेरिकी

आर्थिक सङ्कटको निकासका लागि सरकारलाई सहयोग गर्छौंः योगेश भट्टराई 

काठमाडौं, २३ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आर्थिक सङ्कटको निकास खोज्न सरकारलाई प्रतिपक्षले सहयोग गर्ने बताएका छन्  । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ, २३ जेठ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका गन्धर्वहरु अहिले  पुर्ख्यौली पेसा  छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य भएका छन् । आधुनिक गीत, सङ्गीत एवम् प्रविधिको विकासका

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन् । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ढले चार जिल्ला (बझाङ,

सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका दुई जनाको शव भेटियो, एक जनाको अवस्था अझै अज्ञात

काठमाडौं, २३ जेठ । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव भेटिएको छ । गत शुक्रबार (१९ गते) सानोठिमी भक्तपुरबाट खोटाङ्जाँदै गरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७

रेशम चौधरीको आम माफी मुद्दामा सर्वोच्चले माग्यो जवाफ

काठमाडौं, २३ जेठ । टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । उनलाई सरकारले गणतन्त्र दिवसको दिन आम