Logo

रिपोर्टर्स नेपाल

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भयोः प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन् ।नेपाल राष्ट्रिय प्राद्यापक संगठनको

विस्तृत पढ्नुहोस
आरोही बुढामगरलाई सम्मान गर्दै ओलीले भने,‘दुवै खुट्टा नभएर पनि सगरमाथा चढ्नु सबैका लागि प्रेरणादायी’

काठमाडौं, १४ जेठ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेका छन् । आज (आईतबार) एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओली लगायत एमाले

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन (फोटोफिचर)

काठमाडौं । नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । १६ओं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा उनीहरुले सरकारलाई दवाब दिनका लागि प्रदर्शन गरेका

सिंहदरबारलाई चुरे र वन जंगल संरक्षण अभियानको उपहारः सिर्सिया खोलाको प्रदुषणयुक्त पानी

काठमाडौं, १४ जेठ । चुरे तथा वन जंगल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रा गरेको छ । पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै उनीहरु पैलयात्रा गरी काठमाडौं आएका हुन् ।

जसपा कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, १४ जेठ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठकमा विधान अधिवेशन र समसामयिक राजनीतिबारेमा छलफल हुने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले

अमेरिकामा ऋणको सीमा बढाउन ‘सैद्धान्तिक सम्झौता’

एजेन्सी । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार ‘सैद्धान्तिक सम्झौता’ गरेका छन्। यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक

पशुपति जग्गा प्रकरणमा मुछिएपछि मन्त्री किराँती फायर, प्रमाणित गर्न चेतावनी

काठमाडौं, १४ जेठ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको समाचार भ्रामक रहेको बताउँदै आफूले घुस नखाँदा

स्वतन्त्र सांसद सिंहको चेतावनीः ‘विचारलाई दमन गरेर अर्को जनयुद्धको निम्ता नगरौं’

काठमाडौं, १४ जेठ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदीय समितिहरुमा संसद्मा रहेका सबैखाले विचारको नेतृत्व गर्ने दलको प्रतिनिधित्व हुन आवश्यक रहेको औल्याएका छन् । संघीय संसद्को दुवै सदनको बैठकलाई

सङ्घीय संसद्को संयुक्त बैठक जारी {LIVE}

काठमाडौं, १४ जेठ। सङ्घीय संसद्को संयुक्त बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि सुरु भएको हो । आजको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि

रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं, १४ जेठ । सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिररहेका  रेशम चौधरीलाई आम माफी दिने तयारी थालेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको

उत्ताउलो बजेट आउँदैनः कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्मा

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले आगामी बजेटले जनताको चाहना र भावना संम्बोधन गर्नसक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

प्रेम आलेको माधव नेपाललक्षित अभिव्यक्ति: ‘जगल्टे डनहरुलाई हटाउन लागेको थिएँ, दूरदर्शी नेताले दिएनन्’

काठमाडौं, ११ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले पशुपति विकास कोषको ३० रोपनी जग्गा अधीकरण हुन लागेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् ।