Logo

रिपोर्टर्स नेपाल

नक्कली शरणार्थी प्रकरणः आफ्नै गिरोहलाई पनि ठगेका थिए इन्द्रजीतले

-रिपोर्टर्स नेपाल/संवाददाता
इन्द्रजित राई

काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले डा. इन्द्रजीत राईबाट आफू ठगिएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अरुबाट

विस्तृत पढ्नुहोस
युवा संघको टोलीलाई गृहमन्त्री श्रेष्ठको जवाफः ‘बयानकै भरमा पक्राउ गर्न मिल्दैन’

काठमाडौं, ११ जेठ । नेकपा (एमाले) का भातृ संगठन युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकार्षण गराएको छ । युवा संघको टोलीले आज (बिहीबार)

अभियुक्तलाई हैसियत अनुसारको व्यवहार, रायमाझी र खाँणको हातमा खोई हत्कडी ?

काठमाडौं, ११ जेठ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नाबालिग बलात्कारको आरोप लाग्यो । जाहेरी दर्ता भएको समयमा उनी टी–२० खेल खेल्नका लागि केन्यामा थिए । उनी केन्याबाट क्यारेबियन

फेरि सर्वोच्चमा मुद्दा परेपछि रवि आक्रमक

काठमाडौं, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरेको सक्कल निस्सा सर्वोच्च अदालतमा बुझाई सकेको बताएका छन् । साथै,

माओवादी नेता सापकोटा भन्छन्ः ‘शरणार्थी प्रकरणपछि क्यान्टोनमेन्ट घोटला छानविन गरौं, हामी तयार छौं’

काठमाडौं, ११ जेठ । नेकपा(माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर राष्ट्रघात भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार)

यी हुन् ८१ नक्कली शरणार्थीहरु (सूचीसहित)

काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्ररहीले ३२ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको छ । उक्त प्रकरणमा अहिले प्रहरी हिरासतमा १६ जना छन् भने बाँकी १६ जना फरार

विद्युतीय सवारीमा कर नबढाउन रास्वपा सांसद गौतमको ध्यानाकार्षण

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं प्रतिनिधि सभा सदस्य सोबिता गौतमले विद्युतीय सवारी साधनमा कर बढाउने हल्ला चलेको भन्दै संसद्को ध्यानाकार्षण गराएकी छन् । आज (बुधबार)

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठीक होइनः बालकृष्ण खाँण

काठमाडौं, १० जेठ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता नरहेको वयान दिएका छन् । उक्त प्रकरणमा प्रहरी हिरासतमा रहेका खाँणले अधिकारप्राप्त अधिकारीसँगको वयानमा उनले आफ्नो संलग्नता नरहेको

माओवादीका लागि भ्रष्टाचार सहिदको मासु लुछेर खानुजत्तिकै अपराध होः सरल सहयात्री पौडेल

काठमाडौं, १० जेठ । बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका लागि भ्रष्टाचार सहिदको मासु लुछेर खानुजत्तिकै अपराध भएको बताएका छन् । आज (बुधबार) बागमती प्रदेश सभाको बैठकलाई

नक्कली शरणार्थी प्रकरणमा आरजु, शेरबहादुरदेखि केपी ओलीलाईसम्म पक्राउ गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसकी नेतृ आरजु राणा लगायतलाई कारबाही गर्न माग गर्दै

रवि लामिछानेको मुद्दामा तोकियो सुनुवाइ मिति

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिटमा १७ गते सुनुवाई हुने भएको छ । लामिछानेको सांसद पद अयोग्यताको प्रश्न उठाउँदै युवराज सफलले सर्वोच्चमा रिट लगेका थिए

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको प्रश्न, ‘प्रधानमन्त्रीज्यूको फौजदारी मुद्दा हलचल नै नहुने ?’

काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी मुद्दाको सन्दर्भमा प्रश्न उठाएका छन् । आज (बुधबार)