Logo

रिपोर्टर्स नेपाल

रास्वपा सांसदको आरजुलक्षित अभिव्यक्तिः ‘टेलिभिजन अन्तरवार्ताले भ्रष्टाचार नपखालियोस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले सुनियोजित रुपमा दिइएको टेलिभिजन अन्तरवार्ताले सबै प्रश्नको जवाफ आयो

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, ९ जेठ। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधि सभा बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५

नक्कली शरणार्थी प्रकरणले मलाई पनि धक्का लागेको छः रघुजी पन्त (भिडियोसहित)

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल राष्ट्रकोसमेत बेइज्जत भएको टिप्पणी गरेका छन् ।  हिजो (सोमबार) प्राइम

प्रतिनिधि सभा बैठकः कूल सदस्य २७५, अन्तिमसम्म सहभागी संख्या ३२

काठमाडौं, ८ वैशाख । प्रतिनिधि सभाको बैठकमा अहिले सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । सरकारको नीति तथा कार्यक्रमजस्तो गहन विषयमा छलफल भइरहेको बेलामा पनि प्रतिनिधि सभामा सांसदहरुको उपस्थिति

अर्थमन्त्री डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

काठमाडौं, ८ जेठ । अर्थ मन्त्री डा.प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता

‘सरकारको नीति तथा कार्यक्रम स्विकार गर्न सकिँदैन’

काठमाडौं, ८ जेठ । नेकपा (एमाले) ले सरकारको नीति तथा कार्यक्रम नेपाली जनता र मुलुकको हितमा नरहेको आरोप लगाएको छ । एमालेको नीति अनसन्धान प्रतिष्ठानले आज (सोमबार) एक विज्ञप्ति जारी

नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय होः केपी ओली

काठमाडौं, ८ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन् । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ८ जेठ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज

किर्गिस्तानमाथि नेपालको जीत (फोटोफिचर)

काठमाडौं, ८ जेठ । नेपालले किर्गिस्तानमाथि जीत हासिल गरेको छ । काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटनमा नेपालले जीत हासिल गरेको हो । Photo By: Mukunda Kalikote/ Reporters Nepal 

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा

नक्कली शरणार्थी प्रकरणः यी ‘भिआईपी’ हरु जुनबेला पनि पक्राउ पर्नसक्ने

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले आज (सोमबार) ३२ जनालाई अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । जसमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, नेपाल

सरकारका नीति तथा कार्यक्रम केवल कालो अक्षरको थुप्रोः पूर्वमन्त्री पण्डित (अन्तरवार्ता)

काठमाडौं, ८ वैशाख । सरकारका नीति तथा कार्यक्रमलाई लिएर प्रमुख प्रतिपक्षी दलहरुले यतिबेला आलोचना गरिरहेका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रमले अर्थतन्त्रमा देखिएको संकटलाई सम्बोधन गर्न नसक्ने एमाले नेताहरुको