Logo

रिपोर्टर्स नेपाल

शहरी विकासमन्त्री गुरूङद्वारा निर्माणाधीन मन्त्री निवासको निरीक्षणः काम चाँडो सक्न निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । शहरी विकासमन्त्री सीता गुरूङले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवनको काम यथासक्य पूरा गर्न निर्देशन दिएकी छन् । आज (शनिबार) आयोजनास्थलमा

विस्तृत पढ्नुहोस
ओलीको नजरमा सरकारको नीति तथा कार्यक्रम ‘नजान्ने विद्यार्थीले चिट चोरेजस्तो’

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले पञ्च वर्षीय योजनालाई सम्बोधन गर्न नसकेको बताएका छन् । आज (शनिबार) संसद् भवनको ल्होत्से हलमा

नेकपा (एस) का केन्द्रीय सचिव एमालेमा प्रवेश

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) का केन्दीय सचिव भागवत विश्वासी एमालेमा प्रवेश गरेका छन् । आज (शनिबार) दाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।

नक्कली शरणार्थी प्रकरणः प्रहरीले भोलि रायसहितको प्रतिवेदन बुझाउने

काठमाडौं, ६ वैशाख । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् भने प्रहरीले पक्राउ पुर्जी जारी गरेका दुई जना फरार रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री

नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा चेम्बरको जोड

काठमाडौं, ६ जेठ । नेपाल चेम्बर अफ कमर्सले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनमा जोड दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मुलुकको

रौतहटमा छुरा प्रहार गरी एमाले नेताको हत्या

काठमाडौं, ६ जेठ । रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या गरिएको छ । गौर नगरपालिका–७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं, ६ जेठ । नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज (शनिबार) दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । संसदीय दलको बैठकमा सरकारले

पार्टीभित्र भ्रष्ट पालेर नाक देखाएर हिँड्न सक्दिनँ : रवि लामिछाने

काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले पार्टीभित्र भ्रष्ट पाल्न नसकिने बताएका छन् । आज (शनिबार) काभ्रेपलाञ्चकको मण्डणदेउपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले

देउवा र ओलीसँगको भेटवार्तालाई शंकाको दृष्टिकोणले नहेरौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तालाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका छन् । आज

दाङमा एकीकृत समाजवादीलाई धक्का

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) लाई दाङमा ठूलो धक्का लाग्ने भएको छ । आज (शनिबार) नेकपा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एस) का केन्द्रीय सचिवदेखि दाङ

एमालेमा फर्किँदै नेकपा (एस) का केन्द्रीय सचिव

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव भागवत विश्वासी नेकपा (एमाले) मै फर्किने भएका छन् । दाङमा आज (शनिबार) हुने पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले दुई वटा मन्त्रालय पाउने, टुङ्गियो मन्त्रीको नाम

काठमाडौं, ६ जेठ । सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले दुई वटा मन्त्री र एक राज्यमन्त्री पठाउने सहमति भएको छ । सुदूरपश्चिम