Logo

रिपोर्टर्स नेपाल

मेयर शेर्पाको आरोप, ‘मन्त्रालयका सचिव र उपसचिवले अनुचित लाभको अपेक्षा गरे’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ जेठ । सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले संघीय मामिला मन्त्रालयका उपसचिव र सचिवको कारण आफू अमेरिकामा हुने ‘नेपाल डे परेड’ मा विशिष्ट

विस्तृत पढ्नुहोस
रविले मागे सिईओः विदेशमा भएकालाई प्राथमिकता

काठमाडौं, २ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेका छन् । आज (मंगलबार) रास्वपाले एक विज्ञप्तिमार्फत विदेशमा रहेर

शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ भयोः मन्त्री गुरुङ

काठमाडौं, २ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली

नक्कली शरणार्थी प्रकरणः कांग्रेसले किन गर्दैन खाँणलाई कारबाही ?

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण यतिबेला प्रहरी हिरासतमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो अघि बढाइने

काठमाडौं, २ जेठ । सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा

बागमतीमा फोहोर फाल्दा जरिवाना पर्यो महँगो

काठमाडौं, २ वैशाख । बागमती नदीमा फोहोर फाल्ने एक जनालाई गोकर्णेश्वर नगरपालिकाले जरिवाना गराएको छ । हिजो (सोमबार) विहान फोहोर फालेर स्कुटरमा भाग्न खोज्ने एक जनालाई नियन्त्रणमा लिई नगरपालिकाले जरिवाना

नक्कली शरणार्थी प्रकरणले सत्ता गठबन्धनमा कुनै असर पर्दैनः प्रकाशशरण महत

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् । पार्टी प्रवक्तासमेत रहेका महतले आज (मंगलबार) पत्रकार

कांग्रेसलाई बालकृष्ण खाँणको जवाफः म आफूलाई निर्दोष सावित गर्छु

काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफूलाई निर्दोष सावित गर्ने बताएका छन् । पार्टी प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका प्रकाशशरण महतले

रेशम चौधरीको मुद्दामा सुनुवाइ आज पनि

काठमाडौं, २ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको मुद्दामा आज पनि सुनुवाइको लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासमा

नक्कली शरणार्थी प्रकरणमा आत्मसमर्पण गरेका कांग्रेस नेता प्रहरी हिरासतमै घाइते

काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर पश्चात नेपाल प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा प्रहरी हिरासतमै घाइते भएका छन् । हिजो (सोमबार)

कांग्रेस नेता शाही भन्छन् ‘भ्रष्टाचार छानविनमा सहयोग पुर्याउनुको विकल्प छैन’

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले भ्रष्टाचारीलाई पालेर नेपाल अगाडि बढ्न नसक्ने टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

एमालेले आफूमाथि सांघातिक हमलाको दुष्प्रयास गरेको पूर्वसभामुख सापकोटाको आरोप

काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख अग्नि सापकोटाले आफू सभामुख भएको बेला नेकपा (एमाले) का कार्यकर्ताले पटक–पटक सांघातिक आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।