Logo

रिपोर्टर्स नेपाल

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० वैशाख । सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको आजको बैठकमा सरकारलाई पूर्णता दिने बारेमा छलफल

विस्तृत पढ्नुहोस
आलोकनगरको सरकारी जग्गा खुल्ला रुपमा उपयोग गर्न दिपेन्द्रको पहल

काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ आलोकनगर बागमती करिडोरस्थितको सरकारी जग्गा खुल्ला रुपमा उपयोग गर्न बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पहल थालेका छन् । राष्ट्रिय विपद् जोखिम

सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद

काठमाडौं, २० वैशाख । नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने धन्दामा जोडिएका टेकनारायण पाण्डेलाई अनुसन्धान गर्न तीन दिनको समय दिइएको छ ।पाण्डे उपराष्ट्रपति कार्यालयका सचिव हुन् । उनलाई प्रहरी परिसरको

मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न अध्यादेश जारी

काठमाडौं, २० बैशाख । राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन्। उनले मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग

आत्महत्या दुरुत्साहनमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

मोरङ, २० वैशाख । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, २० वैशाख । पूर्वगृहमन्त्री राम बहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाएर करोडौं रकम लिएको आरोपमा उनीविरुद्ध

नेपालीलाई शरणार्थी बनाएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

काठमाडौं, २० वैशाख । नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने धन्दामा जोडिएका टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डे उपराष्ट्रपति कार्यालयका सचिव हुन् । उनलाई प्रहरी परिसरको टोलिले बुधबार

यथास्थितिमा सरकारमा जानुको औचित्य छैनः रास्वपा नेता खनाल (भिडियोसहित)

काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभावशाली नेता एवं पूर्व शिक्षामन्त्री शिशिर खनालले आफूहरुको माग सम्बोधन नभए सरकारमा जानुको कुनै औचित्य नरहेको बताएका छन् । हिजो (मंगलबार)

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन रास्वपाको शर्तैशर्त

काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन विभिन्न शर्तहरु अगाडि सार्दै आएको छ । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

बालेनलाई रास्वपा सहमहामन्त्रीको जवाफ ‘थोरै पुराना तर नयाँ बढि नेताको झुसे गाली’

काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको अभिव्यक्तिलाई ‘झसे गाली’ को संज्ञा दिएका छन् । हिजो (मंगलबार) राति बालेनले ‘नयाँ,

प्रचण्डलाई माधव नेपालको चेतावनी

काठमाडौं, २० वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नगरेको बताएका छन् । आज (बुधबार) विरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनलाई