Logo

रिपोर्टर्स नेपाल

रविले गृहमा अड्डी कस्दा प्रचण्डलाई तनाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरु सरकारमा सहभागी हुने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने निर्णय आगामी शुक्रबारसम्ममा लिने भएको

विस्तृत पढ्नुहोस
राष्ट्रपति पौडेललाई गगनको सुझावः ‘उपचार खर्च राज्यबाट नलिनुस्’

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताएका छन् । आज (सोमबार) १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

सकारात्मक सुरूवात भएको छ तर विरोधीहरू राम्रा काम देख्नै चाहँदैनन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताएका छन् ।आज (सोमबार) नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले

माओवादी धारका दुई पार्टीबीच एकता, नयाँ नाम ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल’

काठमाडौं, १८ वैशाख । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता भएको छ । मोहन वैद्यले नेतृत्व गरेको (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोलाको नेकपा (बहुमत) बीच एकता भएको

महावीर पुन र सरकारबीच सात बुँदे सहमति, धर्ना स्थगित्

काठमाडौं, १८ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ । विभिन्न ४ बुँदे माग राख्दै पुनले गत शुक्रबारदेखि काठमाडौंको माईतिघरमा आन्दोलन गरिरहेका

मन्त्री रिजालले गरे वृहत जुत्ता-चप्पल मेलाको अवलोकन (फोटोफिचर)

काठमाडौं, १८ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् । उनले आइतबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै

‘साइकलयात्री शाहले रास्वपामाथि बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नुभयो’

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् । आज (सोमबार)

श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्ने बताएका छन् । आज १३४औं मे दिवसको आवसरहा राष्ट्रिय प्रजातन्त्रिक ट्रेड युनियन

प्रचण्डको पूर्वराजालक्षित अभिव्यक्ति– ‘स्यालहरु कराउन थाले, लखेट्नुपर्छ’

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएका उपलब्धीहरु उल्ट्उने कोशिस भइरहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको

रास्वपा केन्द्रीय समितिले गर्यो ३६ वटा विभाग गठन (सूचीसहित)

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न विभागहरु गठन गरेको छ । आज (सोमबार) बसेको पार्टीको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गरी तिनका प्रमुखहरु नियुक्त

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा सुरेश आचार्य नियुक्त

काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.सुरेश आचार्य नियुक्त भएका छन् । पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख

रविलाई संसदीय दलको नेता बनाउन रास्वपा केन्द्रीय समितिको निर्देशन

काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्देशन दिएको छ । पार्टीको आजै