Logo

रिपोर्टर्स नेपाल

नयाँ वर्षः पशुपतिनाथमा दर्शनार्थीहरुको विहानदेखि भिड (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ वैशाख । नयाँ वर्ष २०८० को पहिलो दिन पशुपतिनाथको दर्शन गर्न दर्शनार्थीहरुको भिड बढेको छ । दर्शनार्थीहरु विहानदेखि लामबद्ध भएर पशुपतिनाथको दर्शन गरिरहेका

विस्तृत पढ्नुहोस
काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव

काठमाडौं, १ वैशाख । टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज विहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ ।

वर्ष २०७९ः हजारौं बालबालिकाकी आमा उपसभामुख

काठमाडौं, १ चैत्र । गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्षबाट परिचित भएकी इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन् । झापामा जन्मिएकी ५२

संसद्मा माननीयहरुले रचनात्मक ढंगले आवाज उठाइरहनु भएको छ– उपसभामुख राना (भिडियोसहित)

काठमाडौं, १ वैशाख । प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले जनताको आवाज सुन्न र कार्यान्वयनका लागि आफूहरु निरन्तर लागिरहेको बताएकी छन् ।हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहज्छन्’ कार्यकममा

जनआकांक्षा पूरा गर्न प्रदेश सरकार प्रतिवद्धछः मुख्यमन्त्री गिरी

काठमाडौं, १ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको बताएका छन् । मुख्यमन्त्री गिरीले

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमतीको दोस्रो भेला सम्पन्न

काठमाडौं, १ वैशाख । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेशको दोस्रो भेला सम्पन्न भएको छ । हिजो (बिहीबार) काठमाडौंमा सम्पन्न भएको भेलाले रामप्रसाद दाहालको अध्यक्षतामा १५१ समिति गठन

कांग्रेस महामन्त्री शर्माले ‘देवर बाबु’ को पोस्टर सेयर गरेपछि…

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आलोचना र व्यङ्ग्य गर्ने अधिकार लोकतन्त्रमा सबैलाई रहेको बताएका छन् । नयाँ वर्षको शुभकामना दिँदै उनले पार्टी

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा ढकाल निर्वाचित, प्राथमिकतामा पाँच काम

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने

काठमाडौं, ३० चैत्र । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज बसेको

सङ्घीय शिक्षा ऐन तत्काल पारित गर्न माग

काठमाडौं, ३० चैत्र । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष

टोपबहादुर रायमाझीको चरित्र हत्या गर्न खोजिएको भन्दै एमाले अर्घाखाँचीको आपत्ति

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) अर्घाखाँचीले टोपबहादुर रायमाझीको नाम जोडेर बदनाम गर्ने तरिकाले समाचारहरु आएको भन्दै आपत्ति जनाएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर उनीहरुबाट ठूलो पैसा

कोशी प्रदेश समन्वय परिषद् गठनः लिखु गाउँपालिका उपाध्यक्ष थापा सदस्यमा मनोनित

काठमाडौं, ३० चैत्र । कोशी प्रदेशको प्रदेश समन्वय परिषद् सदस्यमा ओखलढुङ्गाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा मनोनित भएकी छन् । उनलाई मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् सदस्यमा मनोनित गरेका