Logo

रिपोर्टर्स नेपाल

दाहाल, देउवा र ओलीबीचको भेटवार्ता, टिआरसी विधेक समितिमा पठाउनु पर्ने ओलीको अडान कायमै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत्र । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

विस्तृत पढ्नुहोस
भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं, २५ चैत्र । जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ ।भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा

महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो छ– केपी ओली

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन आगामी पुसमा

काठमाडौं, २५ चैत्र । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन आगामी २०८० साल पुष ६ देखि ८ गतेसम्म हुने भएको छ । काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले आगामी पुष ६

कांग्रेसका विद्रोही नेताहरु उपनिर्वाचनमा जीतनारायणको पक्षमा

काठमाडौं, २५ चैत्र । निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान आग्रह गरेका छन् । उनीहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई

विमानस्थलमा पुगेर मन्त्री श्रेष्ठले भने– ‘वैदेशिक श्रमिकलाई हेप्ने र झन्झट थोपर्ने काम सैह्य हुँदैन’

काठमाडौं, २५ चैत्र । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । विमानस्थलको आज अनुगमन गर्दै

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौं– मन्त्री शर्मा

काठमाडौं, २५ चैत्त । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औं वार्षिक साधारणसभाको

मुकुन्द नेउपाने एमालेमा फर्किने निश्चित, भन्छन्– ‘सूर्य कम्युनिष्टहरुको ब्राण्ड भयो’

काठमाडौं, २५ चैत्र । नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका मुकुन्द नेउपाने नेकपा (एमाले) मा फर्किने भएका छन् । आज पत्रकार सम्मेलन गरी उनले पार्टीको साधरण सदस्यसमेत नरहने गरी नेकपा (एस)

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली (फोटोफिचर)

काठमाडौं, .२५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । एमाले निकट भातृ संगठन अनेमसंघको आजदेखि काठमाडौंमा सुरुभएको

नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्न सरकारसँग तमलोपाको माग

काठमाडौं, २५ चैत्र । तराई–मधेश लोकतान्त्रिक पार्टीले सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमलाई लिएर आपत्ति जनाएको छ । सरकारले ल्याएको न्यूनतम् साझा नीति तथा कार्यक्रममा नागरिकता ऐनलाई छ महिनाभित्र पारित

मिटरब्याज पीडितहरुको माग फर्जी कागज खारेजदेखि रिहाइसम्म (अन्तरवार्ता)

काठमाडौं, २५ चैत्र । सरकारलाई मिटरब्याजको समस्या अहिले टाउको दुखाईको विषय बनेको छ । मिटरब्याज पीडितको एउटा समूहसँग वार्ता गरेको हप्ता दिन पनि नपुग्दै काठमाडौंमा मिटरब्याज पीडितको अर्को समूह आन्दोलनमा

नेकपा (एस) को नेता बन्नुभन्दा नागरिक भएर बस्नु उचित– मुकुन्द नेउपाने

काठमाडौं, २५ चैत्र । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । उनी आजदेखि नेकपा (एस) को साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका हुन् ।