Logo

रिपोर्टर्स नेपाल

कांग्रेस सांसद बलायरलाई सभामुखले आकस्मिक समयमा बोल्न रोकेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई सभामुख देवाराज घिमिरेले आकस्मिक समयमा बोल्नबाट रोकेका छन् । सांसद बलायरले बोलोको विषय वस्तु अघिल्लो संसद्

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, चैत २४ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

पार्टी पुनर्गठनबारे सोच्न आवश्यक छ– जनार्दन शर्मा

काठमाडौं, २४ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले

एकल आमाका सन्तानको जन्मदर्तामा मावलीको थर राख्ने निर्णयप्रति बाबुरामको आपत्ति

काठमाडौं, २४ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने सरकारको निर्देशनलाई लिएर आपत्ति जनाएका छन् । सरकारले सबै स्थानीय

अन्तरजातीय विवाह गर्ने सात जोडी एक लाख पुरस्कारसहित सम्मानित

काठमाडौं, २३ चैत्र । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरेको छ । महानगरले हिजो (बिहीबार) एक कार्यक्रमकाबीच महानगरभित्र दलित र गैरदलितबीचको बिवाह गर्ने जोडीलाई सम्मानसहित एक लाख

दिगो विकासका लक्ष्य हासिल गर्न सबै क्षेत्रसँग सहकार्य आवश्यक छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास

रविप्रति मतदाताको भरोसा– ‘तपाईँले माग्दै नमागेपनि भोट दिन्छौं’

काठमाडौं, २४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला चितवन–२ मा चुनावी अभियानमा व्यस्त देखिन्छन् । चितवन– २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा त्रिपक्षीय

सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रम ‘कागजी घोडा’ मात्रै

काठमाडौं, २४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले गठबन्धन सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रम यथास्थितिलाई बदलाव ल्याउन अपूर्ण र भागबण्डामात्रै सीमित रहेको

ओलीको अभिव्यक्तिले गम्भीर खतराको संकेत गरेको छ– रमेश लेखक

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले गम्भीर खतराको संकेत गरेको बताएका छन् । एमाले अध्यक्ष ओलीले  १० दलीय सत्ता गठबन्धनले

कांग्रेस प्रमुख सचेतकलाई धमलाको प्रश्न– सभामुखमाथि महाअभियोग ल्याउन लागेको हो ? (भिडियोसहित)

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् चलाउने कुरामा सत्ता पक्ष सबैभन्दा धेरै विवेकशील, लचिलो र संवेदनशील रहेको बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको

नेपाली राष्ट्रिय क्रिकेट टोलीको चिकित्सकमा डा.अभिषेकराज सिंह

काठमाडौं, २४ चैत्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक आधिकारिक चिकित्सक पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले डा. अभिषेकराज सिंहलाई क्रिकेट टोलीको मेडिकल संयोजकमा नियुक्त गरेको हो ।

राजनीतिक बन्दीहरूको रिहाइका लागि १० दलीय गठबन्धन दल सहमत

काठमाडौं, २३ चैत्र । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । १० दलीय सत्ता गठबन्धनको सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा देशका