Logo

रिपोर्टर्स नेपाल

मन्त्रालयलाई प्रतिष्ठित बनाउछु– नवनियुक्त मन्त्री भण्डारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत्र । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका

विस्तृत पढ्नुहोस
चितवन–२ मा त्रिपक्षीय प्रतिस्पर्धा निश्चितः एमालेले न्यौपानलाई बनायो उम्मेदवार

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) ले चितवन– २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको जिल्ला कमिटीको बैठकले एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेलाई उम्मेदवारका सिफारिस गरेको

कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

काठमाडौं, १७ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा विश्वासको मत मागेका छन् । उनले प्रदेश सभाको नवौं बैठकलाई सम्बोधन गर्दै स्पष्टता र इमानदारिताको राजनीति होस् भन्ने चाहेर

उच्च अदालतको आदेशले बालेनलाई तनाव

काठमाडौं, १७ चैत्र । उच्च अदालत पाटनले अनाधिकृत संरचना हटाउने काठमाडौं महानगरपालिकाको सूचना तत्काल कार्यन्वयन नगर्न आदेश दिएको छ । काठमाडौं महानगरले नदी किनारमा सार्वजनिक जग्गा मिचर बनाइएका अनाधिकृत संरचना

मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाइसकेका छन्

तीन महिनामा महत्वपूर्ण काम गरेर जनतामा आशा जगाउन सफल भएका छौं– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरुलाई भेट्ने

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितहरुसँग भेटवार्ता गर्ने भएका छन् । मिटरब्याज पीडितहरु ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका थिए । उनीहरुले मिटरब्याजी विरुद्ध निरन्तर

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, १७ चैत्र । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन उनले राजीनामा दिन लागेका हुन् । जनमत

मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता– पाँच मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँगै

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दलहरुको आन्तरिक विवादका कारण आज पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । प्रधानमन्त्री प्रचण्डले पाँच वटा मन्त्रालय

जसपाका अशोक राईलाई दुई मन्त्रालयको जिम्मा

काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक कुमार राईलाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । राईलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा वातावरण

अब मुलुक मध्यावधि निर्वाचनमा जान्छ– विष्णु पौडेल

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने टिप्पणी गरेका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा

टुङ्गियो भागबण्डा, प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा कुन मन्त्रालय कसलाई (सूचीसहित)

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । गत चैत्र ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १०