Logo

रिपोर्टर्स नेपाल

नौ दलीय गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार दुई जना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितको नौ दलीय गठबन्धनलाई उपराष्ट्रपतिको उम्मेदवार चयनमा सकस भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीलाई मेरो कमाण्डमा बस्नुपर्छ भन्दा ओलीले विश्वसनियता गुमाउनुभयो– माओवादी नेता पौडेल

काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जनताको पक्षमा केही गरेर देखाउने हुटहुटी बाँकी नै रहेको बताएका छन्

उपराष्ट्रपति निर्वाचनका लागि हामी पाँच दल एक छौं, जसपाबाटै उम्मेदवार बनाउँछौं– उपेन्द्र यादव

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अघिको पाँच दलीय गठबन्धन एक भएको बताएका छन् । रिपोर्टर्स नेपालका लागि पत्रकार ऋषि धमलासँग संक्षिप्त

विप्लवसहितका चार कम्युनिष्ट पार्टीले गरे संयुक्त मोर्चा घोषणा

काठमाडौं, २६ फागुन । चार पूर्वमाओवादी घटकहरुले संयुक्त मोर्चा घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको

माओवादी आन्दोलनमा आएको टुटफुटको शृङ्खला रोकिनुपर्छ– आहुती (भिडियोसहित)

काठमाडौं, २६ फागुन । वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) ले माओवादी आन्दोलन भन्नेवित्तिकै प्रचण्डलाई चिन्नु अस्वभाविक नभएको बताएका छन् । आज संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा

विप्लवको चेतावनी– ‘जनयुद्धलाई विचलित पार्ने काम भए देश संकटमा धकेलिन्छ’ (भिडियोसहित)

काठमाडौं, २६ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धलाई विचलित पार्ने षड्यन्त्र भएमा देश संकटतर्फ धकेलिने चेतावनी दिएका छन् । आज संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा सार्वजनिक कार्यक्रमलाई

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभामुख घिमिरेको बधाई तथा शुभकामना

काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सभामुख घिमिरे आज राष्ट्रपति पौडेलको निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटवार्ताका

फउल खेल्नेहरुले दुई तिहाईको हैसियतमा पुगेको आन्दोलन विभाजित गराए– एमाले अध्यक्ष ओली

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पार्टी फुटाएर प्रतिक्रियावादीहरुमा समर्पित भएको आरोप लगाएका छन् । एमालेनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

उपराष्ट्रपतिमा रामसहाय र रञ्जिताको ‘च्याप्टर क्लोज’

काठमाडौं, २६ फागुन । आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी नागरिक उन्नमुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई

प्रचण्डविरुद्धको मुद्दामा आजै आदेश आउने

काठमाडौं, २६ फागनु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजालसमा सुनुवाइ भएको मुद्दाको आदेश आज नै आउने बताइएको छ

प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो, रिट निवेदकको तर्फबाट भण्डारी र न्यौपानेले गरे वहस

काठमाडौं, २६ फागनु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजालसमा सुनुवाइ भएको मुद्दाको आदेश आज नै आउने बताइएको छ

अनेरास्ववियुको प्रतिवद्धतापत्र सार्वजनिक– शिक्षामा सबैको पहुँच र गुणस्तरीय शिक्षामा जोड (पूर्णपाठ)

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । अनेरास्ववियुले आगामी चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।