Logo

रिपोर्टर्स नेपाल

प्रचण्डको सरकार अल्पमतमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा

विस्तृत पढ्नुहोस
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको सुनुवाइ सकिएको छ । उच्च अदालतको आदेश विरुद्ध सन्दीप सर्वोच्च गएका थिए । आइतबार सुनुवाइ नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आज

जसपा सांसद रहमानको शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित (फोटोफिचर)

काठमाडौं, १५ फागुन । प्रतिनिधि सभाको आज बसेको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ । जनता समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी रहमानको गत शनिबार हृदयघातको

नेकपा ब्युँत्याउन ओलीका कारण सम्भव भएन– माधव नेपाल

काठमाडौं, १५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले तत्कालीन नेकपा ब्युँतिने पहल अगाडि नबढ्दा अहिलेको गठबन्धन टुटेको खुलासा गरेका छन् । आज (सोमबार) सुर्खेतमा आयोजित पत्रकार

इतिहासको सम्मानका लागि पनि रामचन्द्र पौडेललाई राष्ट्रपतिमा विजयी गराउनुपर्छ– माओवादी नेता दाहाल

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले नेपाली कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सहमति बन्न नसक्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

सरकारबाट बाहिरिने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता

काठमाडौं १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार छाड्ने निर्णय गरेको हो । साथै, एमालेले

एमाले सरकारबाट बाहिरिन लागेको हो ? यसो भन्छन् ओली…

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । परराष्ट्रमन्त्री विमला राई पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेभा भ्रमण रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो

एमाले सचिवालय बैठक जारी

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा केहीबेरअघि सुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा हुने बताइएको छ

प्रधानमन्त्री प्रचण्डसँग एमाले थप आक्रोशित

काठमाडौं, १५ फागुन । परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनको भ्रमण रोकेका थिए । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सभामा भाग

राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने एमाले नेता तामाङको दाबी, यस्ता छन् आधार (भिडियोसहित)

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता शेरबहादुर तामाङले राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको जित सुनिश्चित रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं, १५ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुने भएको छ । आइतबार भएको सुनुवाइ नसकिएपछि आज पनि पुनः सुनुवाइ हुन लागेको हो । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने संक्रेत

काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) विहान ११ बजेदेखि केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बताइएको छ । बैठकमा पछिल्ला राजनीतिक