Logo

रिपोर्टर्स नेपाल

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने संक्रेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) विहान ११ बजेदेखि केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बताइएको

विस्तृत पढ्नुहोस
युक्रेन युद्धको छायामा बेलारुसका राष्ट्रपति चीन भ्रमणमा आउँदै

एएफपी । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को यही माघ १६ गते चीनको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उनी आउन लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार

कांग्रेस प्रवक्ता भन्छन्–‘सरकार सञ्चालनमा नयाँ समीकरण’

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्ने संक्रेत गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएपछि

मुलुकको उन्नति र राष्ट्रिय एकतालाई सवल बनाउन सहयोग गर्छु– नेता पौडेल

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार बनेका वरिष्ठ रामचन्द्र पौडेलले नेपालको संविधानको अक्षरशः पालना गर्ने आफ्नो प्रमुख दायित्व हुने बताएका छन् । यही फागुन २५ गते

मेयर बालेनलाई राजीनामा दिन कसले दियो दवाब

काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामाको लागि दवाब आएको खुलासा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत आफूलाई मेयरबाट राजीनामा दिन लाउन खोजिएको बताएका हु्न्

प्रधानमन्त्रीद्वारा सांसद रहमानको निधनप्रति दुःख व्यक्त

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाका सदस्य सहनाज रहमानको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दिवङ्गत सांसद रहमानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त

झापाबाट हराएकी बालिकाको काठमाडौंबाट उद्धार

काठमाडौं, १३ फागुन । झापाबाट तीनदेखि हराइरहेकी मेचीनगर–११ की १३ वर्षीया बालिकाको आज प्रहरीले काठमाडौंबाट उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार उद्धार गरिएकी

राष्ट्रपतिका लागि नेम्वाङ अनुभवी र योग्य उम्मेदवार– केपी ओली

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन्

राष्ट्रपतिमा रामचन्द्र पौडेलको प्रस्तावक र समर्थक को–को ?

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय सहमति हुने विश्वासका साथ उम्मेदवारी दिएको हुँ– सुवास नेम्वाङ

काठमाडौं, १३ फागुन । नेकपा (एमाले) बाट राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका सुवास नेम्वाङले आफू संविधानको परिपालना र रक्षामा लागिपर्ने बताएका छन् । आज (शनिबार) निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउने

जसपा सांसद रहमानको हृदयघातका कारण निधन

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ । उनको मध्यपुर ठिमी अस्पतालमा शनिबार निधन भएको हो । जसपा सांसद प्रदीप यादवका अनुसार

रविको निवासमा रामचन्द्र, राष्ट्रपति निर्वाचनका लागि मागे सहयोग

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र लगायत आठ दलको