Logo

रिपोर्टर्स नेपाल

एमालेबाट सुवास नेम्वाङले गराए राष्ट्रपतिको उम्मेदवारी दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनका लागि नेकपा (एमाले) बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । संसद् भवनस्थित् निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले आफ्नो

विस्तृत पढ्नुहोस
राष्ट्रपति निर्वाचन– उम्मेदवार पराजित भए सांसद पद के हुन्छ ?

काठमाडौं, १३ फागुन । राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ताका लागि आज समय तोकिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका आठ दलले रामचन्द्र पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन्

राष्ट्रपति निर्वाचन– यस्ता छन् कांग्रेस कार्यसम्पादन समितिको पाँच निर्णयहरु

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

चितवन–२ उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं,१३ फागुन । नेपाली कांग्रेसले चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज (शनिबार) बसेको केन्द्रीय

कर्मचारीतन्त्रको अगाडि सरकार निरिह भयो– कांग्रेसका नेता शर्मा

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद् शुनिल शर्माले कर्मचारीतन्त्रको अगाडि सरकार निरिह भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले पूवाञ्चल

दिलिपका हत्याराहरुलाई २५ /२५ वर्ष र मतियारलाई साढे १२ वर्ष कैद

काठमाडौं, १२ फागुन । वातावरण अभियान्ता ओमप्रकाश महतो (दिलीप) को हत्याका दोषीलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आरोपित विपीन महतो र मुनिन्द्र महतोलाई

पुरानो सत्ता गठबन्धन ब्युँतिने निश्चित छ– भीम रावल

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का नेता डा.भीम रावलले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन ब्युँतिने दाबी गरेका छन् । आज (शुक्रबार) सुर्खेतमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै रावलले

एमाले अध्यक्ष ओली बालुवाटारमा, राष्ट्रपतिबारे प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निर्णायक छलफलका लागि उनी बालुवाटार पुगेका हुन्

राज्यले पानी नआउने धारा राखेर नियमित शुल्क असुल गरिरहेको छ– प्रदीप पौडेल

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका युवा नेता एवं संघीय सांसद प्रदीप पौडेलले राज्यले काठमाडौं उपत्यकामा पानी नआउने धाराबाट पनि शुल्क असुुली गरेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार)

आर्थिक संकट मोचनका लागि ठूला–ठूला भ्रष्टाचारको छानबिन गरौं– धनराज गुरुङ

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले देश आर्थिक संकटमा गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

लागूऔषध नियन्त्रणका लागि अरुण चौधरीले गराए संसद्को ध्यानाकर्षण

काठमाडौं, १२ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीले युवाहरुमा लागू औषधको प्रयोग बढ्दै गएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अहिले

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, १२ फागुन । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा सुरु भएको हो ।बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ ।