Logo

रिपोर्टर्स नेपाल

रास्वपा केन्द्रीय समिति बैठक जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बैठक सुरु भएको हो । बैठकमा चितवन–२

विस्तृत पढ्नुहोस
तराईमा मिटर व्याज, पहाडमा लघुवित्त र सहरमा बैंकको आतङ्क छ– विप्लव

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अहिले लाखौं जनता एक छाक खान र बस्नका लागि तड्पिनु परेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा एक

प्रधानमन्त्री प्रचण्डद्वारा कन्चनपुरको सुक्खा बन्दरगाह अवलोकन (फोटोफिचर)

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कन्चनपुरको महेन्द्रनगरस्थित रहेको सुक्खा बन्दरगाहको अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण

जनयुद्ध दिवसको शुभकामना दिँदै विप्लवले भने– ‘नौलो जनवादी राज्यसत्ता स्थापना गर्ने चाहना अधुरै रह्यो’

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्ध दिवस नेपाली राजनीतिक आन्दोलनको गौरवपूर्ण इतिहास भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा एक भिडियो

जनयुद्ध दिवस मनाइरहेका १३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, १ फागुन । जनयुद्ध दिवस मनाइरहेका नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कन्चनपुरको महेन्द्र नगर बसपार्क नजिकै जनयुद्ध दिवस मनाइरहेका १३ जनालाई प्रहरीले

सार्वजनिक विदालाई लिएर प्रधानमन्त्री प्रचण्डको व्यापक आलोचना

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनयुद्ध दिवसको अवसरका

सार्वजनिक विदाप्रति बास्कोटाको टिप्पणी– ‘प्रचण्डले पुर्व देखाएर पश्चिम हान्न रैछ’

काठमाडौं, १ फागुन । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्ध दिवसका सर्वाजनिक विदा दिएर मौकामा हिरा फोरेको टिप्पणी गरेका छन् । केही दिनअघि प्रधानमन्त्री प्रचण्डले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्न लागेको हो । आजको केन्द्रीय

सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली पुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले कैलाली पुगेर सहिद दशरथ चन्द

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जनयुद्धकै योगदान हो– माओवादी सचिव पाण्डे

काठमाडौं, १ फाल्गुन । नेकपा (माओवादी केन्द्र) का सचिव हितराज पाण्डेले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता लगायतका उपलब्धी जनयुद्धको योगदान भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

काठमाडौं आइपुगे भारतीय विदेश सचिव क्वात्रा

काठमाडौं, १ फागुन । भारतका विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपालको औपचारिक भ्रमणमा आएका हुन् । उनी केहीबेर अघि काठमाडौं आइपुगेका छन्

कांग्रेस उपसभापति गुरुङको एमाले लक्षित टिप्पणी– ‘राष्ट्रपतिप्रतिको आशक्तिले आशंका जन्मियो’ (भिडियोसहित)

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुन नसके अधिकतम् सहमति खोजिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा