Logo

रिपोर्टर्स नेपाल

देउवा विरुद्दको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई संसद्को प्रमुख प्रतिपक्षी दल नबनाउन भन्दै सर्वोच्चमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कांग्रेसले

विस्तृत पढ्नुहोस
टर्कीको भूकम्पमा नौ हजार पाँच सयभन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म नौ हजार पाँच सय ७८ जनाको मृत्यु भएको छ । हालसम्म टर्कीमा सात हजार एक सय आठ

नेपालले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं, २५ माघ । नेपाल सरकारले भूकम्प प्रभावित टर्कीमा मेडिकल टिम र अत्यावश्यक राहत सामग्री पठाउने भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

उर्मिला अर्यालले छाडिन् माओवादी केन्द्र

काठमाडौं, २५ माघ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्ष पदलाई निष्पक्ष, विश्वसनीय र स्वतन्त्र बनाउन भन्दै उनले पार्टीको पद तथा जिम्मेवारीबाट

विप्लवले मिटरब्याजी र महंगीका बिरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चर्को महंगीको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी फागुन ५

हामीले रबरस्ट्याम्प राष्ट्रपति बनाउन खोजेको होइन– प्रदीप पौडेल

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कांग्रेसले मात्रै संविधानको रक्षा र राष्ट्रको अभिभावकत्व निर्वाह गर्नसक्ने दाबी गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति

एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको शताब्दी हुनेछ– विप्लव

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको शताब्दी हुने बताएका छन् । आज (बुधबार) विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले

रास्वपालाई गगनको प्रश्न– सरकारबाट बाहिरिँदा समर्थन फिर्ता किन नलिएको ? (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिदा पनि समर्थन फिर्ता नलिएकोमा आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा कांग्रेससँग सम्झौता भएको छ- गोविन्द पोखरेल (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता प्रा.डा गोविन्दराज पोखरेलले राष्ट्रिय सहमतिको वातावरण निर्माणका लागि कांग्रेसले राष्ट्रपति पाउनु पर्ने बताएका छन् । हिजो(मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

थारु समुदायलाई आरक्षणको व्यवस्था गर्न सरकारको नाममा सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं, २५ माघ ।  लोकसेवा आयोगले लिने परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको

बालकोटबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली भेट्न बुधबार प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए । उनीहरुबीच

कांग्रेसलाई संसद्को प्रतिपक्षी नबनाउन सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई संसदको प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पौडेलले दायर गरेको रिट यसअघि