Logo

रिपोर्टर्स नेपाल

आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा जलेर गम्भीर घाइते भएकी सापकोटाको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ माघ । पोखरामहानगरको काहुँखोलामा आगोले जलेर घाइते भएकी संगीता सापकोटाको निधन भएको छ । आइतबार उनको घरमा व्यवसाय गरी बस्ने कृष्णबहादुर क्षेत्रीले आत्मदाहको

विस्तृत पढ्नुहोस
माओवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उम्मेदवार बनाउने

काठमाडौं, १६ माघ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आगामी माघ २३ गते निर्वाचन हुँदै छ । कूल ५९ सदस्यीय राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत रहेको छ । सत्ता गठबन्धनको भागबन्डामा

कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष ? पहिला पोजिसन स्पष्ट हुनुपर्‍यो– शंकर पोखरेल

काठमाडौं, १६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष भन्नेमा विवाद रहेको बताएका छन् । सोमबार विहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिीत कुराकानी गर्दै उनले

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं, १६ माघ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । प्रधानमन्त्री एवं माओवादीका पार्टी अध्यक्षसमेत रहेका प्रचण्ड बैठकमा सहभागी

राष्ट्र र जनताको सेवामा समर्पित रहन सहिदहरु प्रेरणाका स्रोत हुन- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सहिदहरुले जिवित मान्छेहरुलाई प्रेरणा दिइरहेको बताएका छन् । आज (सोमबार) सहिद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै

रबिको नागरिकता अवैध भएपछि उनको पार्टी वैध हुँदैन– अधिवक्ता विष्णु भट्टराई (भिडियोसहित)

काठमाडौं, १६ माघ । वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले रबि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसला कानुन बमोजिम ठीक भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न

प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित सहिद स्मृति पार्कमा (फोटोफिचर)

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लैनचौरस्थित सहिद स्मृति पार्क पुगेर पुष्पगुच्छासहित सम्मान अर्वण गरेका छन् । सहिद दिसवको अवसरमा प्रधानमन्त्री प्रचण्डले सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका

जनताका काम द्रुत गतिमा गर्नुपर्छ- मन्त्री मोदी

काठमाडौं, १५ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय

रबिले फिर्ता गरे राहदानी

काठमाडौं, १५ माघ । रबि लामिछानेले निष्क्रिय भएको नागरिकता प्रयोग गरी लिएको राहदानी फिर्ता गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नयाँ नागरिकता लिएका लामिछानेले लगत्तै राहदानी विभाग

बालेनले जनताको अख्तियारी दुरुपयोग गरे– सुमन सायमी

काठमाडौं, १५ माघ । काठमाडौं महानगरपालिकाले संविधान र कानुन विपरीत नागरिकको सम्पत्तिमा डोजर चलाएको भन्दै भन्दै प्रदर्शन भएको छ । काठमाडौं महानगरको डोजर आतंकबाट पीडित ठूलो समूहले काठमाडौंको माइतिघरमा प्रदर्शन

पोखरामा एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं, १५ माघ । पोखरामहानगरेको काहुँखोलामा जलेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षीय पुरुष र एक महिला रहेकी छन् । घाइते भएका दुवै जनाको अवस्था गम्भिर

जग्गा एकीकरण आयोजना सुरू भएको २३ वर्षपछि बस्तीमा धारा वितरण

काठमाडौं, १५ माघ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ ।काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा