Logo

रिपोर्टर्स नेपाल

नागरिकको इच्छा एकातिर, हाम्रो कदम अर्कातिर भयो– ज्ञानेन्द्र शाही (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले जनताले दिएको मत अनुसारको काम नेतृत्वमा पुगेर पनि गर्न नसक्दा अहिले आलोचनको शिकार

विस्तृत पढ्नुहोस
बाजुरामा भूकम्प– एक महिलाको मृत्यु

काठमाडौं, १० माघ । बाजुृरामा भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्न गएकी जमुना रोकायाको मृत्यु

नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश

काठमाडौं, १० माघ । मुलुकको कानुन क्षेत्रको उन्नयनका लागि स्थापना भएको नेपाल कानुन समाज ४१ वर्षमा प्रवेश गरेको छ । समाज २०३८ माघ १० गते स्थापना भएको हो । स्थापना

नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले वृद्धि

काठमाडौं, १० माघ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आठ दशमलब १५ अङ्कले वृद्धि दुई हजार एक सय ७३ दशमलब २५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर

प्रधानमन्त्री प्रचण्डले अब मन्त्रीहरुलाई पनि नछाड्ने

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट भित्रकै मन्त्रीले संघीयताको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि मंगलबार पहिलो पटक राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै

सुदूरपश्चिमका मुख्यमन्त्री रावल कारागारमा

काठमाडौं, १० माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल रेशम चौधरीलाई भेट्न कारागारमा पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइका लागि

स्पट फिक्सिङमा क्यानको संलग्नता देखिएन सिआईबी (विज्ञप्तीसहित)

काठमाडौं, १० माघ । केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ (क्यान) को संलग्नता नदेखिएको स्पष्ट पारेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै

बागमतीको मन्त्रालय संख्या घटाएर ११ बनाइयो

काठमाडौं, १० माघ । बागमती प्रदेश सरकारले मन्त्रालय संख्या घटाएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको भागबन्डा मिलाउन मन्त्रालयको संख्या १४ वटा पुर्याएका थिए । बागमतीका मुख्यमन्त्री

फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छ– गृहमन्त्री लामिछाने

काठमाडौं, १० माघ । गृहमन्त्री रबि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गृह मन्त्रालय

संसद्मा एमाले सांसदको प्रश्न– के लक्ष्मी महतो अपराधी नै हुन् त ?

काठमाडौं, १० माघ । नेकपा (एमाले) का सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतोलाई अदालतले शंकाको धेरामामात्रै राखिएको अवस्थामा संसद्मै पटक–पटक अपराधी भनिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधिसभालाई

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं, १० माघ । प्रतिनिधि सभामा प्रतिनिधि सभा मस्यौदा नियमावली समिति गठन भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद देवेन्द्र पौडेलले २१ सदस्यीय मस्यौदा नियमावली समिति गठनको प्रस्ताव गरेका हुन्।

राष्ट्रिय सभाको बैठक जारी {LIVE}

काठमाडौं, १० माघ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक सुरु भएको छ । आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको