Logo

रिपोर्टर्स नेपाल

सदनमा आवाज उठाएँभने बालबालिकाको हितमा कानुन बन्छ भनेर राजनीतिमा आएँ– उपसभामुख राना (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ माघ । उपसभामुख इन्दिरा राना मगरले महिला तथा बालबालिकाको आवाज सदनमा उठाएको खण्डमा उनीहरुको हितमा कानुन बन्नसक्छ भनेर आफू राजनीतिमा आएको बताएकी छन्

विस्तृत पढ्नुहोस
सबैलाई ‘कम्फर्टेबल’ सभामुख र राष्ट्रपति चाहिएको छ– चित्रबहादुर केसी

काठमाडौं, ७ माघ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अहिले पनि महिलालाई व्यवहारमा दोस्रो दर्जाको नागरिक मान्ने गरिएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

भ्रष्टाचारको छानबिन गर्ने निकाय कानमा तेल हालेर बसेको छ– ज्ञानेन्द्र शाही

काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचार मुद्धामा साना माछा जालमा पर्ने र ठूला माछो उम्किने गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहिबार प्रतिनिधिसभाको बैठकलाई

मेटमणिको ओलीलक्षित कटाक्ष– संविधानको कुतर्क गर्नेलाई कोचिङको व्यवस्था गरौं

काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले संविधानमा भएको व्यवस्थाको कुतर्क गर्नेलाई कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले

पार्टी एकताको अन्तिम गृहकार्यमा प्रचण्ड–बाबुराम

काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता हुने भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष भट्टराईले छुट्टिएको सात वर्षपछि

संविधानले नचिनेको संयन्त्रको प्रमुख हुँ भनेर संविधानमाथि धावा बोल्ने काम भयो– बद्री पाण्डे

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संविधानले नचिनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको प्रमुख हुँ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानमाथि धावा बोलेको आरोप लगाएका छन् ।

कागेश्वरी मनोहरामा आर्थिक वर्षको छ महिना नौ करोड १९ लाख राजस्व सङ्कलन

काठमाडौं, ७ माघ । कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा रु नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको छ । सो नगरपालिकाले चालु

मेरो उपस्थिति सदनका लागि ऐतिहासिक क्षण हो– सोविता गौतम

काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सोविता गौतमले आफूलाई मतदाताले निर्वाचित गराएर नेता भनेको एउटा ठूलो कद भएको व्यक्ति हुनुपर्छ भन्ने भाष्यलाई अन्त्य गराएको बताएकी छन्

संसद्मा रामहरिको प्रश्न– ‘देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ?’

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रालयले सार्वजनिक गरेको पत्रलाई लिएर संसद्मा आपत्ति जनाएका छन् । शनिबार सांसद बैठक सुरुहुने लगतै शुन्य समयमा बोल्दै खतिवडाले अपराधिलाई प्रेस

कार्यकर्तालाई कारबाही गर्ने माधव नेपालको चेतावनी

काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार रौटहत–काठमाडौं सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत चुनावमा कार्यकर्ताले समानुपातिकतर्फको

वीरेन्द्रनगरमा एक युवक मृत फेला

काठमाडौं, ७ माघ । वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।

अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती हो– विष्णु पौडेल

काठमाडौं, ७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक सामथ्र्य राम्रो बनाउन सबैको साथ चाहिएको बताएका छन् । शनिबार कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले