Logo

रिपोर्टर्स नेपाल

साभामुख घिमिरेद्वारा आह्वान गरिएको सर्वदलीय बैठक सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको

विस्तृत पढ्नुहोस
गणतन्त्र आइसक्दा पनि मधेशी जनताको जीवनस्तरमा कुनै सुधार छैन- महन्थ ठाकुर (भिडियोसहित)

काठमाडौं, ७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालको संविधान विवादास्पद रहेको आरोप लगाएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

कम्बोडियामा ज्यान गुमाएका निराकारको आज अन्त्येष्टि

काठमाडौं, ७ माघ । कम्बोडियाको एक क्यासिनोमा भएको आगलागीमा परी ज्यान गुमाएका निराकार पाण्डेको आज अन्त्येष्टि गरिँदैछ । झापा बिर्तामोड १ का निराकारको शनिबार कनकाई माइमा अन्त्येष्टि गर्न लागिएको हो

पुराना मात्र होइन, नयाँ पनि फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ– गृहमन्त्री लामिछाने

काठमाडौं, ७ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई हिजोका दिनमा बोलेका शब्द–शब्दको हेक्का रहेको बताएका छन् । हत्या अभियोग लागेका नेकपा (एमाले) सांसद लक्ष्मी महतो कोइरीका विषयलाई लिएर

राष्ट्रपतिमा मेरो ठूलो आकांक्षा छैन– सुवास नेम्वाङ

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा ठूलो आकांक्षा नभएको बताएका छन् । बिहिबार संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिँदै उनले पार्टीले जसलाई राष्ट्रपतिको उम्मेदवार चुन्छ

तटस्थ भएर संसद् चलाउँछु– सभामुख घिमिरे

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भएर संसद् चलाउने बताएका छन् । बिहिबार प्रतिनिधिसभाबाट सभामुख पदमा निर्वाचित भएसँगै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा उनले

देवराज घिमिरे सभामुखमा निर्वाचित (फोटोफिचर)

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धन एमालेबाट उम्मेद्‍वार रहेका देवराज घिमिरे निर्वाचित भएका छन्। कांग्रेसकी उम्मेद्‍वार ईश्वरी न्यौपानेलाई हराउँदै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। संसद्‍मा उपस्थित् २

अबको मिसन राष्ट्रपतिको निर्वाचन हुन्छ– चन्द्र भण्डारी

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सांसद चण्द्र भण्डारीले सभामुखको निर्वाचनमा सफल नभएपनि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताएका छन् । बिहिबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै

उपसभामुखको निर्वाचन कार्यतालिका आजै प्रकाशन हुने

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् । बिहिबारको प्रतिनिधि सभाले एमाले सांसद देवराज घिमिरेलाई सभामुखमा निर्वाचित

सिभिल मलमा एक युवकले आफैंलाई लगाए आगो

काठमाडौं, ५ माघ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफैंलाई आगो लगाएका छन् । काठमाडौं महानगरपालिका १६ बस्ने निशान गुरुङले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका जिल्ला प्रहरी परिसर

संसद सरकारको कठपुतली बन्यो– अमरेश कुमार सिंह

काठमाडौं, ५ माघ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अहिलेकै अवस्थामा नेपाली राजनीति अगाडि बढे यो व्यवस्था धेरै समय नटिक्ने टिप्पणी गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

लोकतान्त्रिक समाजवादीले सभामुखमा इश्वरी न्यौपानेलाई मत दिने

काठमाडौं, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार बनेकी इश्वरी न्यौपानेलाई मतदान गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद शरदसिंह भण्डारीले आफूहरु