Logo

रिपोर्टर्स नेपाल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती सच्यायो– जगत पार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ पुष । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रियसभा सदस्य एवम् कानूनविद् जगत पार्कीले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफ्नो गल्ती तथा

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कांग्रेसको कुनै स्वार्थ भए अग्रगमनतर्फ जान गाह्रो छ– कृष्णभक्त पोखरेल

काठमाडौं, २८ पुष । नेकपा (एमाले) का नेता एवं संविधानविद् कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमतिको सरकार बन्दै गर्दा कांग्रेसको पछिल्लो कदमलाई अस्वभाविक भन्न नसकिने बताए । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले

प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले ठूलो गल्ती गर्‍यो– सुरेन्द्र भण्डारी

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै कांग्रेस सत्तापक्ष वा प्रतिपक्ष भन्नेमा कानून व्यवसायीहरुको राय नै बाझिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र

प्रधानमन्त्री प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलबीच भेटवार्ता

काठमाडौं, २८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त

देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज धुम्बराहीमा पार्टी पदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार

बागमती प्रदेशको सभामुखमा राप्रपाका पाठकले गराए मनोनयन दर्ता

काठमाडौं, २८ पुष । बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका दलबीच भागबन्डा हुँदा सभामुख राप्रपालाई दिने सहमति भएको छ ।

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड

काठमाडौं, २८ पुष । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् ।

मन्त्रिपरिषदको बैठक स्थगित्

काठमाडौं, २८ पुष । आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक स्थगित भएको हो । आजको बैठकमा केही

सुदूरपश्चिमको सभामुखका लागि माओवादीका भण्डारी र कांग्रेसका रावलबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, २८ पुष । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । सुदूरपश्चिममा आज सभामुखको लागि निर्वाचन हुने

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नु

काठमाडौं, २८ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख

प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका गौतमको सर्वसम्मत निर्वाचित

काठमाडौं, २८ पुष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । गौतम आज सर्वसम्मत निर्वाचित भएका हुन् । उनी ओखलढुंगा क्षेत्र नं २ बाट निर्वाचित

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौं, २८ पुष । वेद व्यासद्वारा संस्कृत भाषामा रचना भएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा