Logo

रिपोर्टर्स नेपाल

लुम्बिनीमा कांग्रेस–माओवादीले आधाआधा कार्यकाल नेतृत्व गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ चैत्र । लुम्बिनीमा मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार संकटमा परेको छ । केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै प्रदेश सरकार पनि संकटमा परेको हो

विस्तृत पढ्नुहोस
साहित्यकार थपलियाको कृति ‘सत्ताको मान्छे’ माथिको अन्तरक्रिया कार्यक्रम सप्पन्न

काठमाडौं, ८ चैत्र । पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजना र काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको कृति सत्ताको मान्छे कविता सङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सप्पन्न

जनमुखी सेवा प्रवाह गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज आफ्नो कार्यकक्षमा नवनियुक्त प्रहरी अतिरिक्त

मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने

काठमाडौं, ८ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । प्रदेश सरकारबाट राप्रपा बाहिरिएसँगै उनले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । जम्कट्टेललाई

बागमती प्रदेश सरकारबाट एमाले आजै बाहिरिने

काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी रहेको एमाले केन्द्रमा आएको सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशबाट पनि

सरकारसँग विभिन्न नौ बुँदे माग राख्दै छ किसान संगठनले गरे विरोध प्रर्दशन (फोटोफिचर)

काठमाडौं ८, चैत । कम्युनिष्ट पार्टी निकट छ किसान संगठनले विभिन्न मागसहित विरोध प्रदर्शन गरेका छन् । आज (बुधबार) काठमाडौंको माइतीघर मण्डलामा लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक

‘वैदेशिक रोजगारीमा रहेका श्रमिकलक्षित सामाजिक सुरक्षा योजनाको सुरुवात’ (भिडियोसहित)

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका छन् । बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा

ज्ञानेन्द्र शाहीलाई दीपशिखाको प्रश्न– कुन मानव अधिकारको कुरा गरेको ? कि विरेन्द्रको बंशनाशको ?

काठमाडौं, ८ चैत्र । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाईसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीलाई जवाफ फर्काएका छन् । शाहीले गत चैत्र

जगदम्बा जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा

काठमाडौं, ८ चैत्र । मोफसलकै प्रतिष्ठित रहेको फूटबल प्रतियोगिता जगदम्बा जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा

बहिर्गमित जनमुक्ति सेनाको प्रश्न– ‘प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउने हामी कसरी अयोग्य ? (भिडियोसहित)

काठमाडौं, ८ चैत्र । अयोग्य जनमुक्ति सेनाका उपाध्यक्ष एवं प्रवक्ता राजन थापाले आफूहरुलाई गलत तरिकाले परिभाषित गर्ने काम भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

मन्त्रिपरिषद् विस्तारमा प्रचण्डलाई सकस– महत्वपूर्ण मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही साताभित्र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । गत पुष १० मा नेकपा (एमाले) को समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन

स्वतन्त्र सांसद पुन फर्किए माओवादी केन्द्रमा

काठमाडौं, ८ चैत्र । लुम्बिनी प्रदेशसभामा स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन् । उनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी