काठमाडौं, २८ माघ । सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताएका छन् । आज भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औं वार्षिकोत्सवलाई
काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताएका छन् । आयोगको ३२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा
काठमाडौं, २८ माघ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ संसद्मा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला
काठमाडौं, २८ माघ । कालीकोटमा फुकोट प्रहरी चौकी २५ वर्षपछि पुनःस्थापना गरिएको छ । द्वन्द्वकालमा सुरक्षाका कारणले विस्थापित भएको प्रहरी चौकी २५ वर्षपछि शुक्रबार पुनःस्थापना भएको हो । रास्कोट नगरपालिका–९
काठमाडौं, २८ माघ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्वन्त्र
काठमाडौं, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकमाथि लाठी चार्ज गर्नु दुःखद् भएको बताएका छन् । आज (शनिबार) सामाजिक सञ्जालमा लेख्दै महामन्त्री
काठमाडौं, २८ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामति कर्मचारी प्रशासनभित्र सुधार ल्याउनका लागि थप कदम चालेको छ । वरिष्ठतम् कर्मचारीलाई जिम्मेवारीविहीन बनाउने तर आफ्नो अनुकूलका कर्मचारीलाई शक्तिका
काठमाडौं, २८ माघ । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बनमा परेका छन् । हिजो (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वरिष्ठ हवलदार
काठमाडौं, २८ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको जानकी गाउँपालिका–६ स्थित जगतपुर पुगेर रेशम चौधरीकी आमासँग भेट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका मुख्यमन्त्री शाह
काठमाडौं, २८ माघ । सर्लाहीको हरिवन नगरपालिका–११ मा जिल्लाकै पहिले विद्युतीय सवारी साधन चार्जिङ स्टेसन स्थापना गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा
काठमाडौं, २८ माघ । विर्तामोड नगरपालिका–७ बाह्रघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हात्तीबाट जोगिन घर अगाडि लगाएको बिजुलीको करेन्ट लागेर स्थानीय ४९ वर्षीय खेम श्रेष्ठको मृत्यु भएको
काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै बेलाका भ्रष्टाचार छानबिनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसमा