Logo

रिपोर्टर्स नेपाल

हामीले रबरस्ट्याम्प राष्ट्रपति बनाउन खोजेको होइन– प्रदीप पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले कांग्रेसले मात्रै संविधानको रक्षा र राष्ट्रको अभिभावकत्व निर्वाह गर्नसक्ने दाबी गरेका छन् । आज (बुधबार)

विस्तृत पढ्नुहोस
एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको शताब्दी हुनेछ– विप्लव

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको शताब्दी हुने बताएका छन् । आज (बुधबार) विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले

रास्वपालाई गगनको प्रश्न– सरकारबाट बाहिरिँदा समर्थन फिर्ता किन नलिएको ? (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिदा पनि समर्थन फिर्ता नलिएकोमा आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा कांग्रेससँग सम्झौता भएको छ- गोविन्द पोखरेल (भिडियोसहित)

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता प्रा.डा गोविन्दराज पोखरेलले राष्ट्रिय सहमतिको वातावरण निर्माणका लागि कांग्रेसले राष्ट्रपति पाउनु पर्ने बताएका छन् । हिजो(मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

थारु समुदायलाई आरक्षणको व्यवस्था गर्न सरकारको नाममा सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं, २५ माघ ।  लोकसेवा आयोगले लिने परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको

बालकोटबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली भेट्न बुधबार प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए । उनीहरुबीच

कांग्रेसलाई संसद्को प्रतिपक्षी नबनाउन सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसलाई संसदको प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पौडेलले दायर गरेको रिट यसअघि

सरकारले दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने

काठमाडौं, २४ माघ । सरकारले पेट्रोलियम अन्वेषणका लागि जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको

इजरायली सेनाको आक्रमणमा किशोरको हत्या

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसमा मङ्गलबार एक प्यालेस्टिनी किशोरको गोली हानी हत्या गरेको प्यालेस्टिनी स्वास्थ्यमन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ वर्षीय हमजा अमजद अल–अश्कारको मृत्यु

पाकिस्तानले टर्कीएमा पठायो राहत सामग्री, चिकित्सा र उद्धार टोली

एजेन्सी । पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको छ । सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार

७६ दशमलव ६४ अङ्कले बढ्यो नेप्से

काठमाडौं, २४ माघ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर

अगस्त्यमा जोडिए नाजिर र मलिका

काठमाडौं, २४ माघ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री