काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिइरहेको
काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश नेता उपत्यका बाहिर रहेका छन् । रबि लामिछानेको नागरिकता विवादपछि रिक्त रहेको गृहमन्त्रालय रास्वपाले आफ्नो दाबी गर्दै आएको छ ।
काठमाडौं, २१ माघ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नुवाकोटमा विकास (पुँजीगत) बजेटको खर्च निराशाजनक छ । प्रादेशिक १३, सङ्घीय ३० र १२ स्थानीय तहको खर्च प्रगति लक्ष्यभन्दा कम
काठमाडौं, २१ माघ । काठमाडौं महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५,
काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्
काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको खल्तीबाट निकालिएको पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र खतरामा पर्ने बताएका छन् । शनिबार बाराको कलैयामा आयोजित नेपाल प्रेस युनियन
काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनका दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रपतिको निर्वाचनसम्म थेग्न नसक्ने टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय
काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी भएको टिप्पणी गरेका छन् । आज (शनिबार) देखि सुरु भएको पार्टी
काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन खिचडी प्रकृतिको रहेको टिप्पणी गरेका छन् । आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो २५
काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै
काठमाडौं, २१ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई
काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अभियोग लागेका कुनैपनि व्यक्तिलाई उसको लोकप्रियताका आधारमा उन्मुक्ति दिन नहुने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन