काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले गजुरेललाई
काठमाडौं, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । उनले आजै पद तथा गोपनीयताको
काठमाडौं, ९ माघ । भोजपुरको अरुण गाउँपालिकाले कार्यालय भवन बन्न सक्ने पैसा भाडा तिरेरै सकेको रहस्य खुलेको छ । गाउँपालिकाले मासिक १ लाख ६५ हजार रुपैयाँमा कार्यालय भवन भाडामा लिएर
काठमाडौं, ९ माघ । नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले एमालेको प्रस्तावबाट नै मुलुकले नयाँ राष्ट्रपति पाउने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन,’ कार्यक्रममा
काठमाडौं, ९ माघ । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पेसी तोकिएको छ । सोमबार मुद्धाको अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको हो । सन्दीपको मुद्धा छैटौँ
काठमाडौं, ९ माघ । नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले फौजदारी अभियोगमा अदालतले सजाय तोकेकाहरुले चुनाव लड्न पाउने व्यवस्था नै गलत भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको
काठमाडौं, ८ माघ । प्रेमकथामा आधारित चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो
काठमाडौं, ८ माघ । प्रहरीको फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी यतिबेला गृह मन्त्रालयको तनावको विषय बनेका छन् । फरार सूचीमा रहेका सांसद कोइरीलाई पक्राउ गर्न सदनमासमेत चर्को
काठमाडौं, ८ माघ । जनकपुरका दुई युवकको अपहरणपश्चात् हत्या भएको छ । जनकपुरधाम– ८ बस्ने २५ वर्षीय रोहित साह र सोही उपमहानगर वडा नम्बर-१३ बस्ने २२ वर्षीय विष्णु साहको हत्या
काठमाडौं, ८ माघ । गृह मन्त्रालयले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । गृह मन्त्रालयले सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित
काठमाडौं, ८ माघ । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रम गरी बनाइएका संरचनामाथि डोजर चलाएको छ । आइतबार धरान उपमहानगरको वडा नम्बर ५ मा पर्ने अँधेरी खोला किनारमा जग्गा अतिक्रमण गरेर
काठमाडौं, ८ माघ । भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुमुखी क्याम्पस सञ्चालन गर्न काठमाडौंमा वृहत्त छलफल गरिएको छ । अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा वृहत्त छलफल भएको