Logo

रिपोर्टर्स नेपाल

एमालेमा जाँदैनौं, बरु घनश्यामलाई झैं केपी ओलीलाई हाम्रो पार्टीमा स्वागत गर्छौं- वेदुराम भुसाल (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० पुष । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले अहिले नेपालको कम्युनिष्ट आन्दोलन विकृति र विसंगतिबाट प्रभावित भएको बताएका छन् । हिजो

विस्तृत पढ्नुहोस
कार्णालीमा सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, ३० पुष । कर्णाली प्रदेश सभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रदेशसभा सचिवालयले आज (शनिबार) ११ बजेदेखि ५ बजेसम्मको समय सीमा दिएर सभामुखको उम्मेदवारी दर्ताका लागि

सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा

बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका पाठक निर्वाचित

काठमाडौं, २९ पुष । बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक विजयी भएका छन् । आज (शुक्रबार) भएको निर्वाचनबाट उनी सभामुखमा चयन भएका हुन् । बागमतीमा सभामुखका लागि तीन

रिहाइको लागि सन्दीपलाई कारागारबाट अदालत लगियो

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछानेलाई रिहाइका लागि केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो (बिहिबार) उच्च अदालतले २० लाख धरौटीमा सन्दीपलाई छाड्न आदेश दिएसँगै उनका दाजु

सुदूरपश्चिममा भएन सभामुख चयन, अर्को सूचना टाँस नभएसम्म बैठक स्थगित्

काठमाडौं, २९ पुष । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित् भएको छ । प्रदेश सभामुख चयनका लागि आज बस्ने भनिएको बैठक अर्को सूचना टाँस नभएसम्म स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ

यो कार्यकाललाई ठूलो परीक्षाको रुपमा लिएको छु– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको यो कार्यकाललाई आफूले ठूलो परीक्षाका रुपमा लिएको बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र

सन्दीपका दाजुले बुझाए धरौटी

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी बुझाएका छन् । हिजो (बिहिबार) उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २९ पुष । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छने । कार्की आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद्

बागमती प्रदेशसभाको सभामुख चयनका लागि निर्वाचन हुँदै

काठमाडौं, २९ पुष । बागमती प्रदेशसभाको सभामुख चयनका लागि आज चुनाव हुने भएको छ । सभामुख पदमा तीन जनाको उम्मेदवारी परेसँगै निर्वाचनबाट सभामुख छान्न लागिएको हो । बागमतीमा सत्ता गठबन्धनबाट

संसद् प्रतिपक्षविहीन भइसक्यो- भीम रावल (भिडियोसहित)

काठमाडौं, २९ पुष । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले अहिले संसद् प्रतिपक्षविहीन भएको टिप्पणी गरेका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं, २९ पुष । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । नेकपा (एमाले) संसदीय दलका नेता कार्की एमाले, माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त