Logo

रिपोर्टर्स नेपाल

कांग्रेस सरकारमा नगए प्रतिपक्षकै रुपमा रहन्छ– केदार कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ पुष । वरिष्ठ अधिवक्ता केदार कार्कीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर कुनै ठूलो गल्ती नगरेको दाबी गरेका छन् ।

विस्तृत पढ्नुहोस
संसद् प्रतिपक्षविहीन भइसकेको छैन– डा.रुद्र शर्मा

काठमाडौं, २८ पुष । संविधानविद् डा.रुद्र शर्माले संसद् प्रतिपक्षविहीन नभइसकेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले संसद्मा दुई सांसद प्रतिपक्षमा रहेको स्मरण

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले गल्ती सच्यायो– जगत पार्की

काठमाडौं, २८ पुष । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रियसभा सदस्य एवम् कानूनविद् जगत पार्कीले कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर आफ्नो गल्ती तथा कमजोरी सच्याएको दाबी गरे ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कांग्रेसको कुनै स्वार्थ भए अग्रगमनतर्फ जान गाह्रो छ– कृष्णभक्त पोखरेल

काठमाडौं, २८ पुष । नेकपा (एमाले) का नेता एवं संविधानविद् कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमतिको सरकार बन्दै गर्दा कांग्रेसको पछिल्लो कदमलाई अस्वभाविक भन्न नसकिने बताए । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले

प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले ठूलो गल्ती गर्‍यो– सुरेन्द्र भण्डारी

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै कांग्रेस सत्तापक्ष वा प्रतिपक्ष भन्नेमा कानून व्यवसायीहरुको राय नै बाझिएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र

प्रधानमन्त्री प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलबीच भेटवार्ता

काठमाडौं, २८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त

देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज धुम्बराहीमा पार्टी पदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार

बागमती प्रदेशको सभामुखमा राप्रपाका पाठकले गराए मनोनयन दर्ता

काठमाडौं, २८ पुष । बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका दलबीच भागबन्डा हुँदा सभामुख राप्रपालाई दिने सहमति भएको छ ।

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड

काठमाडौं, २८ पुष । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् ।

मन्त्रिपरिषदको बैठक स्थगित्

काठमाडौं, २८ पुष । आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक स्थगित भएको हो । आजको बैठकमा केही

सुदूरपश्चिमको सभामुखका लागि माओवादीका भण्डारी र कांग्रेसका रावलबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, २८ पुष । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । सुदूरपश्चिममा आज सभामुखको लागि निर्वाचन हुने

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नु

काठमाडौं, २८ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख