Logo

रिपोर्टर्स नेपाल

अलौकिक बाबा रेग्मी १९ दिनदेखि निराहार, गिनिज बुकमा नाम लेखाउने तयारी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ पुस । संसारीमाई मन्दिर व्यवस्थापन समितिल अलौकिक बाबा राजेन्द्र रेग्मी १९ दिनदेखि निराहार बसिरहेको बताएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

विस्तृत पढ्नुहोस
अमरेशजस्ताको आरोपमा जवाफ दिँदै हिँड्नु उचित हुँदैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रकरणमा गंगा दाहाललाई जोड्नु् लोकतन्त्र र संविधानमाथिको प्रहार भएको बताएका छन् । आज (मंगलबार) राज्य व्यवस्था तथा

एनसेल प्रकरण: छानविन समिति बनाइएकोमा रविको आपत्ति

काठमाडौं, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनसेल खरिद विक्री प्रकरणमा छानविन समिति बनाइएकोमा आपत्ति जनाएका छन् । राज्य ब्यवस्था तथा सुशासन समितिको बैठकमा उनले

एनसेलविरुद्ध अमरेशले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं, ३ पुस । एनसेल शेयर खरिद विक्री प्रकरणमा प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी भएको छ । प्रतिनिधि सभा सदस्य सिंहले

ज्ञानेन्द्र शाह कतै गएछन् भने नेपाल फर्केलान्, राजसंस्था र हिन्दुराष्ट्र फर्किँदैनः वामदेव गौतम

काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक एवं पूर्व गृहमन्त्री वामदेव गौतमले नेपालमा राजसंस्था र हिन्दुराज्य सम्भव नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको

प्रधानमन्त्री प्रचण्डको स्पष्टोक्तिः ‘एनसेल खरिद विक्री स्वभाविक नभएरनै छानविन समिति बनाइएको हो’

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर खरिद विक्री प्रक्रिया अस्वभाविक लागेरनै सरकारले छानविन समिति बनाएको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य ब्यवस्था तथा

डेल्टा डिस्ट्रिब्युटर्सले नेपालमा भित्र्यायो गुडयर लुब्रिकेन्ट

काठमाडौं, ३ पुस । नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो ।

बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’ को टिजर

काठमाडौं, ३ पुस । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ को टिजर सार्वजनिक भएको छ । आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । यस

प्रचण्डजी गठबन्धनको चक्रव्यूमा पर्नुभएको छः वामदेव गौतम (भिडिओसहित)

काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चक्रब्यूमा फसेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छः मुख्यमन्त्री कार्की

काठमाडौं, २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा

स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छः मुख्यमन्त्री जमकट्टेल

काठमाडौं, २ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ग्लोेबल आइएमई बैंकको अगुवाइमा ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली शुभारम्भ, क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने

काठमाडौं, २ पुस । ग्लोेबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा “भिजा स्क्यान टू पे” भुक्तानी प्रणालीको शुभारम्भ भएको छ । काठमाडौंमा