Logo

रिपोर्टर्स नेपाल

कांग्रेस नेता भन्छन्, ‘प्रचण्ड, देउवा र ओलीको भेटघाटले आशंका जन्माएको छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका नेता प्रकाश स्नेहीले राजनीतिक दल र नेताहरुको अलोकप्रिय कामका कारण जनतामा निराशा पैदा भएको बताएका छन् । नक्कली भुटानी

विस्तृत पढ्नुहोस
‘प्रधानमन्त्री प्रचण्डलाई २० प्रश्न’

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गरेका छन् । आज (विहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई विस जना सांसदहरुले प्रश्न गरे । प्रधानमन्त्री

रेशम चौधरीको विषयमा निकै गम्भीर छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीको विषयमा आफूहरु निकै गम्भीर रहेको बताएका छन् । प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सोधेको प्रश्नको जवाफ

ईशानाथ नगरपालिका– ७ मा तत्काल उपनिर्वाचन गराउन नेकपा (एस) का नेता आलमको माग

काठमाडौं, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का युवा नेता सदरे आलमले रौतहट जिल्लाको ईशानाथ नगरपालिका वडा नम्बर–७ मा तत्काल उपनिर्वाचन गराउन सरकारसमक्ष माग गरेका छन् । उक्त वडाका वडा

संसद्मा ठट्टाः ‘प्रधानमन्त्रीज्यू ह्याण्डसम देखिनु भएको छ,’ प्रचण्डको जवाफ, ‘तपाईँको आँखालाई धन्यवाद’

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई व्याङ्ग्य गर्दै खाइलाग्दो देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

शिक्षा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सरकारी एवं सार्वजनिक शिक्षा सुधारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधि सभामा कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले ‘सरकारी विद्यालय सुधार

प्रधानमन्त्रीलाई कांग्रेस सांसद न्यौपानको प्रश्न, ‘सरकारी स्कुल सुधारको नीति के छ ?’

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभा बैठकमा आज (बिहीबार) प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ । प्रतिनिधि सभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्को रोस्टममा पुगिसकेका

ओलीको शरणार्थी प्रकरण विशेष सम्बोधन स्थगित्

काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रहेकाले सहमतिकै आधारमा ओलीको सम्बोधन स्थगित भएको एमाले

अझै सुरु भएन प्रतिनिधि सभा बैठक

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । आज ११ बजे बस्ने भनिएको बैठक २ घण्टा वित्नैलाग्दासमेत सुरु भएको छैन । यो प्रतिनिधि सभाको दोस्रो

नक्कली शरणार्थी प्रकरणः नेपाल हज समितिका अध्यक्ष मिँया पक्राउ

काठमाडौं, ४ जेठ । भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिको अध्यक्ष शमशेर मिँया पक्राउ परेका छन् । उक्त प्रकरणमा हज समितिको गाडी प्रयोग भएको खुलेपछि मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको

फैसला पुनरावलोकनमा लैजाने तयारीमा रेशम

काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरी सर्वोच्चको फैसला पुनरावलोकनमा जाने तयारीमा रहेका छन् । गत जेठ २ गते सर्वोच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल ढकालको

एमाले नेता ज्ञावलीको खाँणलक्षित टिप्पणी, ‘कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गरिराखेको छ’

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता प्रदीप ज्ञावलीले नेपाली कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको टिप्पणी गरेका छन् । आज (बिहिबार) प्रेस चौतारी नेपाल, कास्की शाखाले आयोजना गरेको पत्रकार

Screenshot