Logo

रिपोर्टर्स नेपाल

रुकुमबाट सात घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ कात्तिक । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत

विस्तृत पढ्नुहोस
बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

काठमाडौँ, १८ कात्तिक । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ ।

हमासको आक्रमणमा परी निधन भएका भण्डारीको शव नेपाल आइपुग्यो

काठमाडौँ, १८ कात्तिक । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल आइपुगेको छ । फ्लाइ दुवईको

कांग्रेसले स्थगित गर्यो तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसले तिहारअघिका सबै पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगित गरेको छ । जाजरकोट र रूकुम (पश्चिम) लगायतका क्षेत्रमा भूकम्पका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै महासमिति सदस्य

नेविसंघले भूकम्प पीडितको सहायताका लागि सात लाख सहयोग गर्ने

काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भूकम्प पीडितहरुको सहायताका लागि सात लाख सहयोग गर्ने घोषणा गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ

सिटिजन्स बैंकले भूकम्प पिडितको सहायताका लागि २५ लाख सहयोग गर्ने

काठमाडौं, १८ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प पिडितको सहायताका लागि २५ लाख सहयोगको घोषणा गरेको छ । बैंकले भूकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

भूकम्पपीडितलाई भेटेर प्रधानमन्त्रीले भने, ‘सरकार तपाईंहरुको साथमा छ’

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गरेका छन् । भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट हुँदै रुकुम पश्चिम

भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच/पाँच करोड उपलब्ध गराउने निर्णय

काठमाडौं, १८ कात्तिक । सरकारले भूकम्प पीडितहरुको उद्दार, उपचार र राहतका लागि तत्काल दुवै जिल्लामा पाँच/पाँच करोड रुपैयाँ पठाउने भएको छ । आज (शनिबार) उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा

भूकम्प अपडेटः मृत्यु हुनेको संख्या १३८, घाईते ७ जनालाई काठमाडौं ल्याइँदै

काठमाडौं, १८ कात्तिक । गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३८ पुगेको छ । मृत्यु हुनेहरु जाजरकोटका एक सय जना र रुकुम पश्चिमका

‘पुतली बाजे’ का नामले परिचित कोलन स्मिथको निधन

काठमाडौं, १८ कात्तिक । ‘पुतली बाजे’ का नामले परिचित कोलन स्मिथको निधन भएको छ । उनी पुतलीविज्ञ हुन् । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदा दिएको स्मिथको ८७ वर्षको

भूकम्प पीडितहरुको अस्थायी बसोबासका लागि डा.झाद्वारा राहत घोषणा

काठमाडौं, १८ कात्तिक । छाला तथा यौन रोग विशेषज्ञ डा.प्रसन्न झाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको अस्थायी बसोबासका लागि सहयोगको घोषणा गरेका छन् । उनले भूकम्प पीडितहरुको अस्थायी बसोबासमा

भृकुटीमण्डपको फ्लोरा एक्स्पोको आज अन्तिम दिन पनि घुईँचो (फोटोफिचर)

काठमाडौं, १८ कार्तिक । काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पोमा उल्लेखनीय सहभागिता रहेको छ । उक्त एक्स्पोको गत मंगलबार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गरेका थिए