Logo

रिपोर्टर्स नेपाल

कोशीमा फेरिएको सत्ता समीकरणको प्रभाव केन्द्रमा पनि पर्छः विमला राई पौड्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असोज । नेकपा (एमाले) की नेतृ एवं पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले कोशी प्रदेशमा पार्टीले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर मध्यावधि टारेको बताएकी

विस्तृत पढ्नुहोस
कार्यशैली सुधार गर्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २४ असोज । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । साथै उनले

एमालेमा एक लाख ६१ हजार नयाँ सदस्य

काठमाडौं, २४ असोज । नेकपा (एमाले) मा दशौँ राष्ट्रिय महाविधेशनयता एक लाख ६१ हजार नयाँ सङ्गठित सदस्य थपिएका छन् । नयाँ र नवीकरणसहित हाल एमालेमा सङ्गठित सदस्य पाँच लाख ५०

शिक्षक र सरकारबीच भएको सहमति शिक्षा विधेयकको संशोधनमा समावेश

काठमाडौँ, २४ असोज । प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएको छ । यही असोज २१

नवजात शिशु बेच्ने डाक्टर कर्णसहित तीन जना कारागार चलान

काठमाडौं, २४ असोज । नवजात शिशु विक्री गरेको कसुरमा पक्राउ गरेका डा. तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको

जनयुद्धलाई अपराधीकरण गर्ने धृष्टता नगर्न विप्लवको चेतावनी

काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी र जनयुद्धलाई अपराधीकरण गर्ने दृष्टता नगर्न चेतावनी दिएका छन् । आज (बुधबार) झापाको विर्तामोडमा आयोजित समाजवादी मोर्चा

इजरायलबाट फर्किने नेपालीको हवाई टिकट सरकारले नै ब्यहोर्ने

काठमाडौं, २४ असोज । इजरायलबाट स्वदेश फर्कनेहरुको हवाई टिकट सरकारले नै व्यहोर्ने भएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीहरुको हवाई टिकट सरकारलेनै व्यहोर्ने निर्णय

परराष्ट्रमन्त्री साउद आफैं इजरायल जाने

काठमाडौं, २४ असोज । नेपाली नागरिकहरुको उद्धारका लागि परराष्ट्रमन्त्री नारायण प्रसाद साउद आफैं युद्धग्रस्त मुलुक इजरायल जाने भएका छन् । उनी आज (बुधबार) राती नेपाल एयरलाइन्सको जहाजबाट इजरायल जाने भएका

नागार्जुनका जसपा केन्द्रीय नेताहरु छलफलमा

काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका नागार्जुन नगरपालिकामा रहेका केन्द्रीय नेताहरु छलफल गर्न लागेका छन् । पार्टीको ३ महिने सङ्गठन विस्तार तथा अभिमुखीकरण अभियानलाई प्रभावकारी बनाउनेबारे छलफल

जसपाको सङ्खुवासभा जिल्ला रुपान्तरण

काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालको सङ्खुवासभा जिल्ला रुपान्तरण भएको छ । मङ्गलबार खाँदबारीमा आयोजित भेलाले कृष्णप्रसाद तामाङको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन गरिएको किरात राष्ट्रिय समितिका

खानेपानी मन्त्री यादवमाथि नगरपालिकालाई बन्धक बनाएको अरोप, मेयर साहले गरे भण्डाफोर (भिडिओसहित)

काठमाडौं, २४ असोज । सर्लाहीको हरिपुर्वा नगरपालिका प्रमुख विनोद कुमार साहले विगत डेढ वर्षदेखि आफूहरुले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन

रिगलको आममाफीविरुद्ध माईतीघरमा विरोध प्रदर्शन

काठमाडौं, २४ असोज । रिगल डन भनिने योगराज ढकालको आममाफीविरुद्ध माईतीघरमा विरोध प्रर्दशन भएको छ । आममाफीको विरोधमा अनशनरत भारती शेर्पा पक्षधर तथा अभियन्ताहरु स्वतस्फूर्त सहभागी भएर प्रर्दशन गरेका हुन्