काठमाडौं, २२ असोज । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई विमान चार्टर गरेर ल्याउने व्यवस्था मिलाउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल
काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । इजरायमा अलपत्र नेपालीको उद्धार, ज्यान गुमाएका नेपाली विद्यार्थीको शव ल्याउनेलगायतको विषयमा छलफलका लागि बैठक
काठमाडौं, २२ असोज । तालिवानी विद्रोही समूह हमासको आक्रमणपछि बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ । इजरायलमा रहेका लुईस रिजालले सामाजिक
काठमाडौं, २२ असोज । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीका अध्यक्ष जय गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि स्वतन्त्र युवाहरुले दलेको कालोमासोमा आफूहरुको समर्थन रहेको
काठमाडौं, २२ असोज । अतिरिक्त हुलाक सेवा खारेज गर्ने सरकारको निर्णय विरुद्ध अतिरक्त हुलाक कर्मचारी एशोसियसनका अध्यक्ष टंकप्रसाद हुमागाईं अन्तराष्ट्रिय फोरमसम्म पुगेका छन् । गत अगष्ट ३० मा अमेरिकाको फिलाडेल्फियामा
काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलको बंकरमा बसेर जीवन रक्षा गरिरहेका नेपाली विद्यार्थीसँग फोन संवाद गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका विपिन सुवेदीसँग कुराकानी गर्दै
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् । यस अघि
काठमाडौं, २२ असोज । रौतहटको कटहरिया नगरपालिका प्रमुख अजय प्रकाश सिंहदरबारभित्रै कुटपिटमा उत्रिएका छन् । आज (सोमबार) सिंहदरबार पुगेका मेयर प्रकाशले सामान्य विवादका क्रममा आम जनता पार्टीका दीपक दुवेमाथि हातपात
काठमाडौं, २२ असोज । सरकारले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानमा सार्ने भएको छ । परराष्ट्रमन्त्री एनपी सावदको नेतृत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा रहेको नेपालीहरुलाई सुरक्षित स्थानमा सार्ने उपाय
काठमाडौं, २२ असोज । रिगल भनिने योगराज ढकालको आममाफी विरुद्ध प्रदर्शनमा उत्रिएका मानव अधिकारकर्मीहरु पक्राउ परेका छन् । आममाफीको विरुद्धमा आज (सोमबार) राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रर्दन गर्न पुगेका
काठमाडौं, २२ असोज । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले प्रदेशको राजनीतिक स्थायित्वका लागि आफूहरु अधिकतम् लचिलो हुन तयार रहेको बताएका छन् । गठबन्धन दलहरुले
काठमाडौं, २२ असोज । जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको शुभारम्भ भएको छ । आज (सोमबार) प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभराम्भ गरेका हुन् । पारिवारिक इजलासको शुभाराम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले