Logo

रिपोर्टर्स नेपाल

मुख्यमन्त्रीबाट राजीनामा दिने तयारीमा हिक्मतकुमार कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठक सुरु हुनुअघि बसेको एमाले संसदीय दलको

विस्तृत पढ्नुहोस
कोशी प्रदेश सभा बैठक सुरु, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै {LIVE}

काठमाडौं, २० असोज । मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी बैठक सुरु भएको

अझै सुरु भएन कोशी प्रदेश सभा बैठक

काठमाडौं, २० असोज । मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो हुँदा पनि सुरु हुन सकेको छैन । बैठक

राजतन्त्र फर्काउन सकिन्छ कि भनेर ज्ञानेन्द्र दाउ हेरिरहेका छन्ः झलनाथ खनाल

काठमाडौं, २० असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्काउन सकिन्छ कि भनेर दाउ हेरिरहेको टिप्पणी गरेका छन् । पार्टीको मेची–महाकाली जागरण

आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

काठमाडौं, २० असोज । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य

दाङमा जसपाको प्रदेशस्तरीय भेला

काठमाडौं, २० असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशस्तरीय भेला बोलाएको छ । आज लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग,

बिए एलएलबी प्रवेश परीक्षा सुरु भएलगत्तै बाहिरियो पश्नपत्र, डिन कार्यालयलाई स्ववियुको २४ घण्टे अल्टिमेटम

काठमाडौं, २० असोज । स्वतन्त्र विद्यार्थी यूनियन नेपाल ल क्याम्पसले त्रिभुवन विश्वविद्यालय कानून संकाय डीन कार्यालयको चरम लापरबाहीका कारण बिए एलएलबी प्रवेश परीक्षामा अनियमितता भएको बताएको छ । आज विहान

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

काठमाडौं, २० असोज । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

गठबन्धनभन्दा बाहिर गएर माओवादीले विश्वासको मत दिँदैनः ईन्द्र आङबो

काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धनभन्दा बाहिर गएर विश्वासको मत दिन नसकिने बताएका छन् । कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्री हिक्मत

कोशीको सरकार जोगाउन ओलीले गुहारे प्रचण्ड

काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) बमोजिम उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्

सोफा हब काठमाडौंको दशैँ अफरः सोफा किन्दा स्कुटर उपहार !

काठमाडौं, २० असोज । काठमाडौं र चितवनमा सञ्चालित सोफा हबले दशैँ अफर सार्वजनिक गरेको छ । ‘सोफा लिने भनेको सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ अगाडि बढेको सोफा

देवघाटधामको विकासमा सरकारले सहयोग गर्छः मन्त्री महत

काठमाडौं, २० असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले