Logo

रिपोर्टर्स नेपाल

उर्जामन्त्री बन्दै माओवादी उपमहासचिव बस्नेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेत उर्जामन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मन्त्रिपरिषद् विस्तारको तयारीमा छन्

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद् विस्तार आज पक्का– शपथ साढे ४ बजेपछि (यस्तो छ भागबण्डा)

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । गत चैत्र ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा रहेका दलहरुबीचमा

कुनै कदम चाल्नु पर्दा रिपोर्टर्स क्लबमा आएर घोषणा गर्छु– भीम रावल

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले आफूले कुनै कदम चाल्न परे रिपोर्ट क्लब नेपालमा आएर घोषणा गर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स

भीम रावललाई धमलाको प्रश्न– ‘एमाले छाड्न लागेको हो ?’ (भिडियोसहित)

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले आफूले पचास वर्षसम्म पार्टीमा बगाएको रगत र पसिना देशका लागि उपयोगी होस् भन्ने चाहेको बताएका छन् । हिजो

उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउने तयारीमा एमाले

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले उपनिर्वाचनका लागि आज उम्मेदवार सिफारिस हुने बताएका छन् । उनले चितवन–२ को उपनिर्वाचन भने एक पक्षीय नभएर त्रिपक्षीय भिडन्त

एमाले नेता बास्कोटा भन्छन्– चितवन–२ को उपनिर्वाचन त्रिपक्षीय भिडन्त

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले चितवन–२ मा उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्कापक्की भएको बताएका छन् । स्थानीय जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएपछि कांग्रेसमा पनि उत्साह

सहमहामन्त्री बुर्लाकोटी भन्छन्- स्वर्णिम तयार भएको खण्डमा हामी मैदानमा सपोर्ट गर्छौं

काठमाडौं, १६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डा. स्वर्णिम वाग्लेका लागि तनहुँ–१ को मैदान खाली रहेको बताएका छन् । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी

स्वर्णिमले लिए रास्वपाको सदस्यता

काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेस परित्याग गरेका डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका छन् । वाग्ले निकट स्रोतका अनुसार उनले रास्वपाको डिजिटल फर्म भरेर सदस्यता लिएका हुन्

कोकिनसहित दुई जना भारतीय महिला पक्राउ (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका भारतीय महिलाहरुलाई

जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने

काठमाडौं, १६ चैत्र । जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । सरकारले पीडितहरुको पीडामा झनै पीडा थप्दै जनयुद्ध दिवसमा विदा दिएको भन्दै

बास्कोटाको माओवादीलक्षित टिप्पणी– ‘कांग्रेसको रुखमा बेरिएको देब्रे लहरो’

काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) लाई कांग्रेसको रुखमा बेरिएको लहरोको संज्ञा दिएका छन् । माओवादीले जो सँग संगत गर्यो उही सखाप

विमानस्थलका कर्मचारीसँग मन्त्री किराँतीका प्रश्नैप्रश्न

काठमाडौं, १६ चैत्र । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग आकस्मिक बैठक बसी विभिन्न प्रश्नहरुको जवाफ मागेका छन् । आज (बुधबार) मन्त्री किराँतीले आफूले विमानस्थलका

Screenshot