Logo

रिपोर्टर्स नेपाल

सिंहदरबारमा सर्वदलीय बैठक जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, संसदमा

विस्तृत पढ्नुहोस
सामाजिक सद्भाव भाड्ने तत्वबाट राष्ट्रिय एकता खतरामा छः केपी ओली 

काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् ।

राम–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले घोषणा गर्यो यसवर्ष पुरस्कारका लागि छनोट भएका संस्था

काठमाडौं, २३ भदौ । राम–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार प्रशान्ति वृद्धाश्रम केन्द्र, वीरेन्द्रनगर नगरपालिका– ३, सुर्खेत (अध्यक्ष बालकृष्ण श्रेष्ठ र उपाध्यक्ष शीतल सिंह राठोर) लाई प्रदान

रेशमले सोझासिधा थारुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पूरा गरेः सुरेन्द्र चौधरी

काठमाडौं, २३ भदौ । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले रेशम चौधरीले पार्टीलाई व्यक्तिगत स्वार्थपूर्तिको हतियार बनाएको आरोप लगाएका छन् । आज (शनिबार) धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोन

बिपीको नाम बेचेर पार्टी धारासायी बनाएको भन्दै वाग्लेद्वारा चिन्ता व्यक्त 

काठमाडौं, २३ भदौ । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन् । एक सय १०औँ बिपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज

गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने प्रधानमन्त्री प्रचण्डको इच्छा

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखामा एग्रिकल्चर टेक्निकल पार्क निर्माण गर्ने आफ्नो इच्छा रहेको बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाले आज भच्चेकमा आयोजना गरेको पालिकाभित्रका जनप्रतिनिधि,

प्रधानन्यायाधीश श्रेष्ठलाई अभिनन्दन

काठमाडौँ, २३ भदौ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँका तर्फबाट अभिनन्दन गरिएको छ । डोटेली समाज, काठमाडौँका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरी

सहिदका सपना पूरा गरेरै छाड्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

गोरखा, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन

सर्लाहीको मलङ्गवा क्षेत्रमा कर्फ्यू

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलङ्गवा क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । हिजो (शुक्रबार) कृष्णअष्टमीको मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच विवाद भएको थियो । दुई

सरकार अपराधमुक्त समाज निर्माणमा लागेको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ, २३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमुक्त समाज निर्माणको अभियानमा सरकार लागेको बताएका छन् । ‘ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण’ भन्ने मुल नारासहित आज काठमाडौँको टुँडिखेलमा

सुन तस्करी प्रकरणः भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ

काठमाडौं, २३ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलनका भन्सार अधिकृत पुष्प

कोशी प्रदेश सरकारले फेरि अध्यादेशमार्फत बजेट ल्याउने

काठमाडौं, २३ भदौ । कोशी प्रदेश सरकारले बजेट सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने भएको छ । यसअघि अध्यादेशबाट ल्याएको बजेट प्रदेश सभाबाट पारित नभई निश्क्रिय भएपनि