Logo

रिपोर्टर्स नेपाल

प्रचण्डको प्रशंसा गर्दै जनमतका अध्यक्ष राउतले भने, ‘सरकारले राम्रो काम गरेको छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ भदौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

विस्तृत पढ्नुहोस
‘कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत पाएको देखिएन’ (संक्षिप्त आदेशसहित)

काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतको परमादेशले कोशी प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको नदेखिएको

काठमाडौँ महानगरभित्र सञ्चालित ५० प्रतिशत सहकारीले बुझाउँदैनन् विवरण

काठमाडौँ २१ भदौ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये

नागरिकलाई भयरहित बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व होः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक भयरहितरूपमा बस्न सक्ने वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १००औँ वार्षिकोत्सवका

कोशी प्रदेशको मुद्दामा सर्वोच्चको ब्याख्याः ‘अध्यक्षता गरेको व्यक्तिले मत हाल्ने परिकल्पना संविधानले गरेको देखिएन’

काठमाडौं, २१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको प्रदेश सरकार ढलेको छ । सर्वोच्च अदालतको परमादेशले कोशी प्रदेश सरकार ढलेको हो । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको नदेखिएको

संघीय निजामति विधेयक संसद्मा पेश गर्ने सरकारको निर्णय

काठमाडौं, २१ भदौ । सरकारले संघीय निजामति ऐन संसद्मा पेश गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले उक्त विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको हो ।

ढोरपाटनका मेयर नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी

काठमाडौं, २१ भदौ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको रेडकर्नर नोटिस जारी गरी खोजी कार्य सुरु गरिएको छ । बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको डेढ

सन्दीप विरुद्धको मुद्दाः गौशला २६ को जन्मदर्तामा अदालतलाई अझैं आशंका

काठमाडौं, २१ भदौ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौलसा २६ (परिवर्तित नाम) को जन्मदर्ता पुनः प्रमाणीकरणको आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासमा सुनुवाइका

कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमणको ‘रुट कज’ सरकार होः गोकूल बास्कोटा

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य गोकूल बास्कोटाले प्रमुख प्रतिपक्षी दलका नेताहरुमाथि आक्रमण हुँदाको सरकारी मौनताका कारण कांग्रेस सहमहामन्त्री महेन्द्र राय यादवमाथि सांघातिक

शेयर बजारमा लगानी गरेर उत्पादकत्व बढ्दैनः प्रेम सुवाल

काठमाडौं, २१ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शेयर बजारमा लगानी गरेरमात्रै देशको उत्पादन र उत्पादकत्व नबढ्ने बताएका छन् । आज

कांग्रेस सहमहामन्त्री यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारियो

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई वीर अस्पतालको भिआईपी कक्षमा सारिएको छ । हिजो (बिहीबार) भृकुटीमण्डमा श्याम सापकोटाले खुकुरी प्रहार गर्दा उनी घाईते भएका थिए । त्यसपछि

स्वास्थ्य मन्त्रालयको जिम्मा परराष्ट्रमन्त्री साउदलाई

काठमाडौं, २१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई दिइएको छ । उक्त मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेत इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन