Logo

रिपोर्टर्स नेपाल

आईओईले गरेको शुल्क वृद्धिविरुद्ध नेविसंघले गर्यो बालुवाटार घेराउ (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० भदौ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ ।  इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा

विस्तृत पढ्नुहोस
धरानमा निषेधाज्ञा अन्त्य, स्थिति सामान्य

काठमाडौं, १० भदौ । जिल्ला प्रसाशन कार्यालय सुनसरीले धरानमा जारी निषेधाज्ञा अन्त्य गरेको छ । धरानको जनजीवन सामान्य अवस्थामा फर्किएपछि आज (आईतबार) जिप्रका सुनसरीले निषेधाज्ञालाई निरन्तरता नदिएको हो । धरानमा

ललिता निवास प्रकरणः संगठित अपराधको मुद्दा नचलाउने निर्णय

काठमाडौं, १० भदौ । ललिता निवास जग्गा प्रकरण संगठित अपराधमा मुद्दा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त प्रकरणमा संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको हो । सरकारी

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाईका लागि आज पेशी तोकिएको छ । आज (आईतबार) सुनुवाईका लागि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको

गाईगोरु काट्नु मान्छे काट्नुसरह होः पूर्वसचिव उपाध्याय

काठमाडौं, १० भदौ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले गाईगोरु काट्नु मान्छे काट्नुसरह भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद

धरानमा भएको धार्मिक द्वन्द्वको जिम्मा हर्क साम्पाङले लिनुपर्छः पूर्वसचिव उपाध्याय

काठमाडौं, १० भदौ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले धरानमा भएको धार्मिक द्वन्द्वको जिम्मा त्यहाँका नगरप्रमुख हर्क साम्पाङले लिनुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्

गौशला-२६ ले गरिन् आत्महत्याको प्रयास

काठमाडौं, ९ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोपमा मुद्दा दर्ता गराएकी गौशला–२६ (परिवर्तित नाम) ले आत्महत्याको प्रयास गरेकी छिन् । उक्त मुद्दाको अन्तिम सुनुवाई आउने तयारी भइरहेको बेला उनले

एमसीसीको विरोध गर्दै नेकपाले गर्यो अमेरिकी राष्ट्रपति बाईडेनको पुत्लादोहन

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्दै अमेरिकी राष्ट्रपति जो बाईडेनको पुत्लादोहन गरेको छ । एमसीसी परियोजना राष्ट्रघाती रहेको

भृकुटी मण्डप जुत्ताचप्पल मेलामा जुत्ता खरिद गर्दा बुद्ध दौल्यालले जिते १० हजार नगद पुरस्कार

काठमाडौं, ९ भदौ । बझाङका बुद्ध दौल्यालले काठमाडौंको भृकुटी मण्डपमा आयोजित जुत्ताचप्पल मेलामा जुत्ताचप्पल खरिद गर्दा १० हजार रुपैयाँ नगद उपहार जितेका छन् । हिजो (शुक्रबार) मेलामा पुगेर एकजोर जुत्ता

प्रतिनिधि सभा अन्तर्गतका समितिको सभापति चयनका लागि उम्मेदवारी दर्ता भोलि

काठमाडौँ, ९ भदौ । प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । भोलि (आइतबार) सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची

तिलगङ्गा आँखा अस्पतालले शुभारम्भ गर्यो ‘तिलगङ्गा सिटी आई सेन्टर’

काठमाडौँ, ९ भदौ । तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ । सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा

धरानमा भएको घटना‌ मुलुकलाई जातीय द्वन्द्वमा धकेल्ने योजना होः राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, ९ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धरानमा भएको घटना‌ सामान्य नभएर सदिऔंदेखि मिलेर बसेको समाजलाई भड्काएर मुलुकलाई जातीय द्वन्द्वतर्फ धकेल्ने योजना भएको बताएका छन् । वैदिक सनातनी परम्परा,