Logo

रिपोर्टर्स नेपाल

महाशिरवरात्रि मेला– पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस

विस्तृत पढ्नुहोस
राष्ट्रपतिको मिसन लिएर निधिले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । आज (शनिबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर निधिले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा छौं तर एमालेको उम्मेदवारलाई समर्थन गर्दैनौं– प्रकाश ज्वाला

काठमाडौं, ६ फागुन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले राष्ट्रपतिको निर्वाचनमा आफूहरु राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा

सप्तरीमा एक महिलाले गरिन् आत्मदाह

काठमाडौं, ६ फागुन । सप्तरीमा एक महिलाले आत्मदाह गरेकी छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ की ४० वर्षीया राजुदेवी शाहले शुक्रबार आत्मदाह गरेको प्रहरीले जनाएको छ । उनले घरमा कोही नभएको

दुर्गा प्रसाईँलाई एमालेबाट निष्काशन गर्न सिफारिस

काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशनका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ । प्रसाईँले पार्टीको सिद्धान्त विपरीतका काम गरेको भन्दै एमाले प्रदेश १

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु (पूर्णपाठ)

काठमाडौं, ५ फागुन । सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र

करिश्माको उजुरीमा पक्राउ परेका डिल्लीरामलाई अनुसन्धानका लागि चार दिनको म्याद थप

काठमाडौं, ५ फागुन । नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनाललाई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, ५ फागुन । सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र

टर्कीए भूकम्प– ११ दिनपछि तीनजनाको जीवितै उद्धार

एजेन्सी । टर्कीएमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनालाई उद्धार गरेका छन् । टर्कीएका उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरेको बताइएको

कांग्रेस नेता डा. भण्डारीको यस्तो छ पछिल्लो अवस्था (भिडियोसहित)

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको थप

प्रचण्ड सरकारको निर्णय– जनयुद्ध दिवस र पृथ्वीजयन्तीको बिदा ‘वार्षिक क्यालेन्डर’ मै राखिने

काठमाडौं, ५ फागुन । सरकारले जनयुद्ध दिवसमा र पृथ्वीजयन्तीको विदालाई सरकारको वार्षिक क्यालेन्डरमै समावेश गर्ने भएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वीजयन्ती र जनयुद्ध दिवसको विदा क्यालेन्डरमै समावेश

चितवन–२ उपनिर्वाचनः निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि १६ गतेसम्म दल दर्ता

Screenshot