Logo

रिपोर्टर्स नेपाल

बागमतीका मुख्यमन्त्री जमकटेललाई कांग्रेसले पनि विश्वासको मत दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेललाई विश्वासको मत दिने भएको छ । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकले

विस्तृत पढ्नुहोस
यती विमान दुर्घटनाः पहिचान खुल्न नसकेका शव काठमाडौं ल्याइयो

काठमाडौं, ३ माघ । यती एयरको विमान दुर्घटनामा निधन भएकाहरुको पहिचान हुन नसकेका शव काठमाडौं ल्याइएको छ । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटनामा

राज्यमन्त्री बन्दै माओवादी सांसद सुशीला श्रीपाली

काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) ले सुशीला श्रीपालीलाई राज्यमन्त्री बनाउने भएको छ । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनाउन लागिएको हो । सत्ता गठबन्धनमा भएको सहमति

राप्रपाबाट लिङ्देनसहित चार जना मन्त्री बन्दै

काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । राप्रपाबाट चार जना मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनमा भएको

बागमतीका मुख्यमन्त्री जमकटेलले आज विश्वासको मत लिँदै

काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले आज विश्वासको मत लिँदै छन् । आज अपराह्न बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जमकटेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको

माओवादीबाट तीन जना मन्त्री बन्दै

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । साथै, माओवादीले एक राज्यमन्त्री

माओवादी नेता किराती संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री बन्दै

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । यो सँगै माओवादी केन्द्रका नेता सुदन किराती मन्त्री बन्ने पक्का भएको छ । किरातीलाई

गण्डकीको उपसभामुखमा एमालेकी थापा निर्वाचित

काठमाडौं, २ माघ । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बिना थापा निर्वाचित भएकी छन् । उनी ३२ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् । थापालाई सत्ता गठबन्धनका दलहरुको समर्थन

स्ववियु निर्वाचनको तयारीमा लाग्न अनेरास्ववियुलाई महासचिव पोखरेलको निर्देशन

काठमाडौं, २ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्दर्भमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले

नीति उल्लङ्घन आरोपमा टेन्सेन्टका एकसय भन्दा बढी कर्मचारी कारबाहीमा

बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बेलुकी ५ बजे बस्दै

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज–भोलिमा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा छन् । त्यसका लागि आज उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक आज बेलुकी ५ बजे

बालकोटबाट फर्किए प्रचण्ड, मन्त्रिपरिषद् आजै विस्तार हुने

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड ५ घण्टा लामो

Screenshot