Logo

रिपोर्टर्स नेपाल

कृषिमन्त्री साहको पहिलो निर्णय– ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ माघ । सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री

विस्तृत पढ्नुहोस
बागमतीका मुख्यमन्त्री जमकटेलले पाए विश्वासको मत

काठमाडौं, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत पाएका छन् । कूल ११० सदस्यीय प्रदेश सभामा उनले १०५ सांसदको मत पाएका छन् । मुख्यमन्त्रीको पक्षमा १०५ मत

सञ्चार मन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौं, ३ माघ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण

यस्तो देखियो उर्जा मन्त्रीको पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, ३ माघ । उपप्रधान एवं उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले शपथ लगत्तै पदभार ग्रहण गरेका छन् । लिङ्देनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाण निर्विरोध

काठमाडौं, ३ माघ । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध भएका छन् । सोमबार अन्तिम समयसम्म सभामुखमा माओवादीका घर्ती बाहेक अरु कसैले

शपथपछि पेरिसडाँडा पुगेर किराँतीले गरे सहिदको शालिकमा माल्यार्पण

काठमाडौं, ३ माघ । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री बनेका छन् । किराँतीले मन्त्री पदको शपथ ग्रहण लगत्तै पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पुगेर

प्रधानमन्त्री प्रचण्डले किन राखे आफैंसँग दुई मन्त्रालय ?

काठमाडौं, ३ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषद् विस्तार पछि प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ । प्रधानमनत्रीमा नियुक्त हुँदा प्रचण्डलाई समर्थन

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सुमेरू अस्पतालमा

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुमेरु अस्पताल पुगेर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् । स्वास्थ्यमा समश्या आएपछि पुन केही दिन अघि ललितपुरको

प्रचण्डको २३ सदस्यीय मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

सुदूरपश्चिमका सभामुख भण्डारीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ३ माघ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई मंगलबार पद तथा गोपनीयताको सपथ गराएका हुन् । भण्डारी आज विहान

बागमतीका मुख्यमन्त्री जमकटेललाई कांग्रेसले पनि विश्वासको मत दिने

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेललाई विश्वासको मत दिने भएको छ । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको आज बसेको बैठकले मुख्यमन्त्री जमकटेललाई विश्वासको मत दिन

यती विमान दुर्घटनाः पहिचान खुल्न नसकेका शव काठमाडौं ल्याइयो

काठमाडौं, ३ माघ । यती एयरको विमान दुर्घटनामा निधन भएकाहरुको पहिचान हुन नसकेका शव काठमाडौं ल्याइएको छ । गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटनामा

Screenshot