Logo

रिपोर्टर्स नेपाल

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी। उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले निन्दा गरेका छन् । उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय

विस्तृत पढ्नुहोस
यती एयर दुर्घटना– ३८ शवको पहिचान भयो

काठमाडौं, २ माघ । यती एयर दुर्घटनामा मृत्यु भएका ६८ जनामध्ये ३८ जनाको सनाखत भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएअनुसार अहिले शवको सनाखत भइरहेको छ । केहीबेरबाट पोष्टमार्टम

यती एयर दुर्घटना– शव पहिचानका लागि फरेन्सिक विज्ञ पोखरा जाँदै

काठमाडौं, २ माघ । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ पोखरा पठाइने भएको छ । दुर्घटना भएको विमानमा चालक दलका चार सदस्यसहित ७२ जना

विमानमा राखिने ‘ब्ल्याक बक्स’ के हो ?

काठमाडौं, २ माघ । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटिएको बताएका हुन् ।

प्रचण्ड-ओलीबीचको सहमति तोडियो भने शंकट आउँछ– उपेन्द्र यादव (भिडियोसहित)

काठमाडौं, २ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्नु राम्रो सन्देश नभएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’

प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् ।

बागमतीमा उपसभामुख चयनका लागि निर्वाचन हुँदै

काठमाडौं, २ माघ । बागमती प्रदेशसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । बागमती प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे निर्वाचनको कार्यतालिका रहेको छ । उपसभामुखको लागि

चिनियाँ राजदूत छन सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २ माघ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ (Chen Song) र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार सोमबार विहान बालुवाटारमा

अधुरै भयो अञ्जुको क्याप्टेन बन्ने सपना

काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराको लागि विहान १०:३५ बजे उडेको यती एयरको ९ एन–एनसी एटीआर ७२ विमान दुर्घटना भएको छ। जहाजका क्याप्टेन कमल केसी थिए भने को-पाइलट अञ्जु खतिवडा

आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो विमान दुर्घटना

काठमाडौं, १ माघ । पोखरामा आज भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ । आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन

सांस्कृतिक पहिरनमा सजिएका थारु युवतीहरु (फोटोफिचर)

काठमाडौं, १ माघ । आज देशभर माघी पर्व मनाइँदै छ । माघीलाई थारु समुदाय र मगर समुदायले विशेष पर्वको रुपमा मनाउँछन् । काठमाडौंको टुँडिखेललगायत देशभरका थुप्रै स्थानमा विविध कार्यक्रम गरी

कर्णालीको सभामुखमा एमालेकी गुरुङ निर्वाचित

काठमाडौं, १ माघ । कर्णाली प्रदेशको सभामुख पदमा सत्तारुढ दलका तर्फबाट नेकपा (एमाले) की नन्दा गुरुङ निर्वाचित भएकी छन् ।कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुखमा गुरुङ्लाई बहुमतले

Screenshot