Logo

रिपोर्टर्स नेपाल

प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले ठूलो गल्ती गर्‍यो– सुरेन्द्र भण्डारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएसँगै कांग्रेस सत्तापक्ष वा प्रतिपक्ष भन्नेमा कानून व्यवसायीहरुको राय नै बाझिएको छ

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलबीच भेटवार्ता

काठमाडौं, २८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्रीमा नियुक्त

देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक

काठमाडौं, २८ पुष । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज धुम्बराहीमा पार्टी पदाधिकारीको बैठक बोलाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार

बागमती प्रदेशको सभामुखमा राप्रपाका पाठकले गराए मनोनयन दर्ता

काठमाडौं, २८ पुष । बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका दलबीच भागबन्डा हुँदा सभामुख राप्रपालाई दिने सहमति भएको छ ।

चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड

काठमाडौं, २८ पुष । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै रु सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले विकास बजेटमा रहेको बेरुजु घटाउन आह्वान गरेका छन् ।

मन्त्रिपरिषदको बैठक स्थगित्

काठमाडौं, २८ पुष । आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक स्थगित भएको हो । आजको बैठकमा केही

सुदूरपश्चिमको सभामुखका लागि माओवादीका भण्डारी र कांग्रेसका रावलबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, २८ पुष । सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलबीच प्रतिस्पर्धा हुने भएको छ । सुदूरपश्चिममा आज सभामुखको लागि निर्वाचन हुने

गृहमन्त्रीको निर्देशन– आदेश होइन कानुनको पालना गर्नु

काठमाडौं, २८ पुष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले देशभरका प्रमुख

प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका गौतमको सर्वसम्मत निर्वाचित

काठमाडौं, २८ पुष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । गौतम आज सर्वसम्मत निर्वाचित भएका हुन् । उनी ओखलढुंगा क्षेत्र नं २ बाट निर्वाचित

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशित

काठमाडौं, २८ पुष । वेद व्यासद्वारा संस्कृत भाषामा रचना भएको १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ । लामो समय निजामती सेवामा रहेर २०७१ सालमा

पृथ्वी जयन्तीमा गृहको विज्ञप्तिप्रति रवीन्द्र मिश्रको आपत्ति– ‘यो पुस्तालाई गलत ढंगबाट इतिहास पढाउने प्रयास भयो’ (भिडियोसहित)

काठमाडौं, २८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गृहमन्त्रालयले पृथ्वी जयन्तीमा निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् । हिजो (बुधबार) प्राइम टाइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

काठमाडौं, २७ पुष । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस

Screenshot