Logo

रिपोर्टर्स नेपाल

माओवादीबाट तीन जना मन्त्री बन्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित पाँच मन्त्रालयको जिम्मेवारी पाउने भएको छ

विस्तृत पढ्नुहोस
माओवादी नेता किराती संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री बन्दै

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । यो सँगै माओवादी केन्द्रका नेता सुदन किराती मन्त्री बन्ने पक्का भएको छ । किरातीलाई

गण्डकीको उपसभामुखमा एमालेकी थापा निर्वाचित

काठमाडौं, २ माघ । गण्डकी प्रदेशसभाको उपसभामुखमा नेकपा (एमाले) की बिना थापा निर्वाचित भएकी छन् । उनी ३२ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् । थापालाई सत्ता गठबन्धनका दलहरुको समर्थन

स्ववियु निर्वाचनको तयारीमा लाग्न अनेरास्ववियुलाई महासचिव पोखरेलको निर्देशन

काठमाडौं, २ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न स्ववियु निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको सन्दर्भमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले

नीति उल्लङ्घन आरोपमा टेन्सेन्टका एकसय भन्दा बढी कर्मचारी कारबाहीमा

बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले कम्पनीको नीति उल्लङ्घन गरेको आरोपमा १०० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको जनाएको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बेलुकी ५ बजे बस्दै

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज–भोलिमा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा छन् । त्यसका लागि आज उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक आज बेलुकी ५ बजे

बालकोटबाट फर्किए प्रचण्ड, मन्त्रिपरिषद् आजै विस्तार हुने

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड ५ घण्टा लामो

युक्रेन युद्धः आवासीय भवनमा क्षेप्यास्त्र आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीस पुग्यो

एजेन्सी । युक्रेनको दक्षिणपूर्वी शहर डिनिप्रोको एउटा आवासीय भवनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । क्षेप्यास्त्र प्रहारबाट नौ तले भवन आंशिक रूपमा ध्वस्त भएपछि दुई

प्रधानमन्त्री प्रचण्ड अझै बालकोटमा

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । सोमबार विहान करिब साढे ९ बजे ओली भेट्न प्रचण्ड बालकोट पुगेका हुन्

कङ्गोको चर्चमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा निन्दा

एजेन्सी। उत्तरपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको एक चर्चमा भएको घातक आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले निन्दा गरेका छन् । उत्तरी किवु प्रान्तको कासिन्दीस्थित एक स्थानीय चर्चमा आइतबारको प्रार्थनाका क्रममा विष्फोट

यती एयर दुर्घटना– ३८ शवको पहिचान भयो

काठमाडौं, २ माघ । यती एयर दुर्घटनामा मृत्यु भएका ६८ जनामध्ये ३८ जनाको सनाखत भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएअनुसार अहिले शवको सनाखत भइरहेको छ । केहीबेरबाट पोष्टमार्टम

यती एयर दुर्घटना– शव पहिचानका लागि फरेन्सिक विज्ञ पोखरा जाँदै

काठमाडौं, २ माघ । यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट फरेन्सिक विज्ञ पोखरा पठाइने भएको छ । दुर्घटना भएको विमानमा चालक दलका चार सदस्यसहित ७२ जना

Screenshot