१८ माघ : भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९
एजेन्सी, १८ माघ। युक्रेनको विषयलाई लिएर रुसी र अमेरिकी अधिकारीबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका अधिकारीबीच चर्काचर्की भएको हो । युक्रेनको
मान्म, १८ माघ: दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ भने
एजेन्सी, १८ माघ। हिजो (सोमबार) बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ । जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको
काठमाडौँ, १८ माघः प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आज (मङ्गलबार) प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले प्रधानमन्त्री देउवालाई बालुवाटारमा राष्ट्रिय सूचना आयोगको आव २०७७-७८ को
काठमाडौँ, १८ माघ: नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज
काठमाडौँ, १८ माघ।सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई महानगरीय प्रहरी वृत्त
काठमाडौँ, १८ माघ। काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी विज्ञापन खुलाई माग गरेको हो ।
बागलुङ, १८ माघ: समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन भएका छन् । जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।
काठमाडौँ, १८ माघ: साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका
दाङ, १८ माघ: दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम
काठमाडौँ, १८ माघ: मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लू सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका