Logo

रिपोर्टर्स डेस्क

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

-रिपोर्टर्स नेपाल/संवाददाता

भैरहवा, १६ माघ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ ।आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि

विस्तृत पढ्नुहोस
टोयोटाले चन्द्रमामा गाडी पठाउने

एजेन्सी, १६ माघ। जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी गरेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको जनाइएको हो ।

सरकारको भौतिक सम्पतीहरु निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनाैँ : शिक्षामन्त्री पौडेल

काठमाडौँ, १६ माघ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा सरकारको भौतिक सम्पतीहरु निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् । आज (आइतबार) मन्त्री पौडेलले केशर महलको निरीक्षण

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, १६ माघ। राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगति भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसदका महासचिव डा

राष्ट्रसंघका दुई विशेषज्ञ मारिएको आरोपमा ५१ जनालाई मृत्युदण्ड

एजेन्सी, १६ माघ। प्रजातान्त्रिक गणतन्त्र कंगोको एक सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।सन् २०१७ मा मध्य क्षेत्रमा भएको हत्याकाण्डमा दोषी ठहर गर्दै ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको

१० वर्षीया रिजवानाको हत्यामा संलग्न मोतीलाल पक्राउ

पर्सा, १६ माघ। वीरगंज महानगरपालिका-१५ भिष्वामा डेरा गरी बस्ने सोही महानगरपालिका-१६ घर भएका सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही महानगरपालिका-१६ बस्ने

बेलारुस वा रुसमाथि हमला भए युद्ध हुन्छः बेलारुसका राष्ट्रपति लुकासेन्को

एजेन्सी, १६ माघ। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रुसमा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रुसले संयुक्त

क्रान्तिकारी माओवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ, १६ माघ। नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्गायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा

मङ्गलामा २१ लाखको सुन्तला बिक्री

म्याग्दी, १६ माघ: मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् । बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ

वाग्मती किनारका अनधिकृत संरचना हटाइने

काठमाडौँ, १६ माघ: गुह्येश्वरीबाट थापाथली पुलसम्मको वाग्मती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ

मोरङमा ६६ हजार मतदाता थपिए

मोरङ, १६ माघ: मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म सो सङ्ख्यामा मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज

खोप लगाउन दाङका विद्यालय सञ्चालन

देउखुरी, १६ माघ: कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको